arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)


 निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने निर्णय गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पहिलो चरणमा नीलोरङको मसीको प्रयोग गरी मतसंकेत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर-१, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ ।

नीलो मसीबाट गरिएको मतसंकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने- दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सिक्किममा गएराति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषीको मृ
एक दिनका लागि संविधान सभा व्युँताउन परेको रिट कारण देखाउन आदेश जारी गर्दै थप सुनुवाईका लागि विशेष इजलासमा लैजाने आदेश
कांग्रेस-एमाले लगायत २२ दलीय गठबन्धनले माओवादी सत्ताकब्जाको रणनीतिमा अघि बढेको भन्दै शक्ति प्रदर्शनसहित विरोध सभा
प्रधानमन्त्री कदमका विरुद्ध नेबिसंघले आन्दोलन चर्काउने
थारुले आह्वान गरेको बन्दको कारण नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रभावित
माओवादीले हानेको गोली लागेर गम्भीर घाइते भएका भक्तपुर कांग्रेसका पूर्वसभापति राधेश्याम जोन्छेको निधन
काम नसकिदै नदीमा पानीको सतह बढन थालेपछि कोसीको पुर्वी तटबन्ध जोखिममा
कांग्रेस शेरबहादुर देउवाद्धारा प्रधानमन्त्री बाबुराम भट्टराइलाई केही समयका लागि भएपनि संविधानसभा ब्युँताउन सुझाव
कांग्रेसका जनजाति नेताहरुद्धारा सरकार विरोधी आन्दोलनमा भाग नलिने घोषणा
भरतपुर अस्पतालका निर्देशक तथा चिकित्सक भक्तमान श्रेष्ठको अपहरणकर्ताहरुलाई १३ बर्ष कैद सजाय
चितवनको नारायणगढमा राजश्व बिभागका प्रतिनिधि र व्यवसायीहरुबीच झडप, स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रृ ग्यास प्रहार
अहिलेको राजनीतिक अन्योलता सिर्जना गर्ने पात्र भनेका प्रचण्ड र बाबुराम भएको माओवादी सीपी गजुरेलको भनाई
शरदसिह भण्डारी पार्टीबाट निष्कासित
काम चलाऊ सरकारका प्रधानमन्त्री भट्टराईद्धारा नारायणकाजी श्रेष्ठलाई पुन: परराष्ट्रमन्त्री जिम्मेवारी दिए
माओवादी दाहालद्धारा सहमति भएमा राष्ट्रपतिमार्फत स‌विधानसभाको पुनस्थापना गरेर स‌विधान जारी गर्न सकिने विचार व्यक्त
माओवादी पुष्पकमल दाहालले कांग्रेस-एमालेविरुद्ध आमसभा गर्ने प्रस्ताव साना दलद्धारा अस्वीकार
प्रधानमन्त्री भट्टराईलाई सत्ता छाडन वाध्य तुल्याउने उद्देश्यले कांग्रेस-एमाले लगायत कैंयौं साना दलहरुद्धारा आफनो दबाबमूलक कार्यक्रमहरुलाई तीव्रता
सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेका कांग्रेस-एमालेसहितका दलहरुले सरकार विरोधी आन्दोलनको तयारीलाई तिव्र
नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २२ जना घाइते
प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने संकेत, समयमै चुनाव सम्पन्न हुने दाबी