arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)


 निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने निर्णय गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पहिलो चरणमा नीलोरङको मसीको प्रयोग गरी मतसंकेत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर-१, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ ।

नीलो मसीबाट गरिएको मतसंकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने- दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सत्तारुढ दलहरु विचाराधीन संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारीमा
कास्कीमा निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी
जाजरकोटमा गोप्य रुपमा नियमविपरीत १० लाखको औषधि जलाएर नष्ट
भोजपुरमा मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा सिआइबीले अनुसन्धान शुरु गर्‍यो
बाबुराम भट्टराईद्वारा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारी समिति विघटन
एकैपटकमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नसकिने निर्वाचन आयोगको संकेत
काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती
हेपाटाइटिस- डी को संक्रमण बढ्यो
अस्थायी शिक्षकले पुनः आमरण अनशन थाल्ने
सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने
समयमै पर्याप्त वर्षा नभएपछि मोरङमा धान रोपाई ढिला
कास्की र लमजुङको सिमानामा यात्रीबहाक बस खस्दा दुईजनाको मृत्यु
स्वाइन फ्लुका कारण स्याङ्जामा एकजनाको मृत्यु भएको पुष्टि
डेढ महिनापछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरे
राजधानीमा यसै वर्षदेखि बिजुलीका तार आकाशबाट हटाएर भूमिगत गर्ने काम सुरु हुने
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले सम्पत्ति विवरण अनिवार्यरुपमा बुझाउनुपर्ने
बझाङमा स्यालको टोकाइबाट वडाध्यक्षसहित २८ जना घाइते, स्थानीय त्रसित
बाढी-पहिरो पीडित र महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण:- गृहमन्त्री
बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको 'चरम लापरबाही', अहिलेसम्म ३४ % मात्र काम