arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पश्चिमाञ्चल

कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउtext size increase   text size decrease   Print    rss (२०७० ज्येष्ड १९, आइतवार)

पोखरा कास्कीको कालिका गाविस६ चितेपानी बस्ने वर्ष ४८ को भोलाजङ्ग सुवेदीलाई अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा स्याङ्जा फेदीखोला५ घर भई हाल पोखराको बिरौटा बस्ने सुनिल गुरुङ, पोखरा१४ मझेरीपाटन बस्ने रोशन बस्याल भएको प्रहरीले जनाएको छ। सोही घटनामा संलग्न रही फरार स्याङ्जा फेदीखोला घर भई पोखरा१७ छोरेपाटन बस्ने राजु गुरुङ, बिक्रम गुरुङ र अनुज गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अभियुक्तहरुले भोलाजङ्ग सुवेदीलाई सेतो कारमा राखेर छोरेपाटनभोटे क्याम्प हुँदै फुस्रे खोलाबाट मट्टिखानी गाउँमा पुर्यागएका थिए, तर कारबाट ओराली हिँडाएर लग्दा सुवेदीले गुहार मागेको, सो आवाज सुनी स्थानीय मानिसले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उनलाई प्रहरीले सकुशल उद्धार गरेको थियो।

अपहरणमा प्रयोग भएको कार पनि प्रहरीको नियन्त्रणमा राखिएको छ।

rss

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित