arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २९, विहीवार)

बिहीबार काठमाडौंमा तराई मधेसका बुद्धिजीवीहरुसँग भएको अन्तरक्रियामा उनले विदेशी एजेन्सीहरुले देश चलाउन हुँदैन भन्ने आफ्नो र आफ्नो पार्टीको मान्यता रहेको बताए ।

सबै देशको सार्वभौमिकता समान हुने भन्दै अध्यक्ष ओलीले एजेन्सीहरुको चलखेल रोक्न खोज्नु कुनै देशविरुद्धको काम हुँदैन भने ।

स्थानीय तहको निर्वाचनपछि आफूले माओवादीलाई सरकार दिने सहमति भएको र त्यस्तै एजेन्सीको प्रभावले आफ्नो सरकार ढालिएको जिकिर पनि उनको थियो ।

संविधान संशोधन वा मधेसको समस्या समाधान गर्न आफ्नो पार्टीसँग छलफल र सहमति हुनुपर्ने भन्दै उनले सँगसँगै राष्ट्रिय सहमतिको सरकार पनि बन्नुपर्नेमा जोड दिए ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी
स्थानीय दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना
तीन वटा प्रदेशका सबै जिल्लामा निर्वाचन मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहजनक शन्तिपूर्ण रुपमा सम्पन्न, तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो
दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी
आज दोस्रो चरणको स्थानीय निर्वाचन