arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विज्ञान,सुचना-प्रबिधि

चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरुtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २९, शुक्रवार)

गृहमन्त्रालयका अनुसार विगत एक वर्षयता चट्याङका कारण देशभर १०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

मूलत: नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको याम 'प्रि-मनसुन'मा चट्याङ धेरै पर्ने गरेको बताइन्छ।

चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरुले बताएका छन्।

चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु:

१.'चट्याङप्रतिरोधी घर'
घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्दा चट्याङबाट जोगिन सक्ने विज्ञ श्रीराम शर्मा बताउँछन्।

२. सावधानी
बिहानको समयमा खेतबारीमा जान तथा घाँसदाउरा बटुल्ने काम गर्न र दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहन विज्ञहरु सुझाव दिन्छन्।

३. उच्चस्थानमा सतर्कता
चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न विज्ञहरुको सुझाव छ।
प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहनुपर्ने उनीहरुको मत छ।

चट्याङ

स्रोत बि.बि.सी नेपाली 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
ललितपुरमा भोलिदेखि मेकानिकल प्रर्दशनी रोबोट फाइट, ड्रोन र इनर्जी भिलेज मुख्य आकर्षण
डन्डिफोर उपचार र बचाउ
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
शिघ्र स्खलनबाट कसरी छुटकारा पाउने
न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प
चीनद्वारा यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
याहूले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी भएको खुलासा
म्यान्मारमा शक्तिशाली भूकम्प, नेपालसम्म महसुस
वृहस्पति ग्रहको कक्षमा जुनो यान प्रवेश
झाङमा आधाघन्टाको अन्तरालमा तीन भूकम्पको धक्का महसुस
अनलाइन संचालन निर्देशिका २०७३ माथि पत्रकार महासंघको गम्भीर असहमति