arghakhanchi
मिति: २०७० ज्येष्ठ ४, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

पहिले समायोजन रोजेर हाल सरकारले दिएको मौकामा स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुहरुको विदाई प्रक्रिया आजदेखि शुरुtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र ३०, मंगलवार)

पहिले समायोजन रोजेर हाल सरकारले दिएको मौका अनुसार स्वेच्छिक अवकाशमा जान चाहेका माओवादी लडाकुहरुको विदाई प्रक्रिया आजदेखि शुरु हुदैछ । विभिन्न शिविरबाट पार्टी नेतृत्वसँग छलफल गर्न आएका लडाकु कमाण्डरहरुबीच हिजो भएको बैठकमा लडाकुको विदाई गर्ने अभियान शुरु गर्ने निर्णय भएको थियो ।

लडाकुको सामायोजकका लागि सातै बटा शिविरमा विशेष समिति अन्तर्गतको सचिवालयको टोली शिविरमा पुगेर लडाकुहरुसँग छलफल गरिसकेको छ । नेतृत्वसंग छलफल गर्न काठमाडौ आएका कमाण्डरहरु शिविरमा पुग्नासाथ विदाई प्रक्रिया शुरु हुने भएको छ । यसैबीच, तेश्रो डिभिजनमा भएको आर्थिक अनियमितता पारदर्शी हुनु पर्ने माग गर्दै चितवन बन्दको आब्हान गर्ने वर्हिगमित लडाकुका २ जनालाई प्रहरलिे पक्राउ गरेको छ । प्रहरीले बन्द गराउदै हिडेका बहिर्गमीत जनमुक्ति सेनाका चितवन ईन्चार्ज अग्नी राई र कमान्ड ईन्चार्ज ज्वाला नेपाललाई पक्राउ गरेको छ । उनीहरुले पछिल्लो समय शिविरमा नौं करोड भन्दा वढीको हिसावकिताव गोलमाल गरिएको भन्दै विरोध गरेका हुन् । हिजो उनीहरुले तेस्रो डिभिजनमा धर्ना दिएका थिए ।
समायोजन रोजेका ९ हजार ७ सय ५ जना लडाकु रहेपनि सात बुदे सहमति अनुसार बढीमा ६ हजार ५ सय लडाकु मात्र नेपाली सेनामा समायोजन हुने भएकाले फेरि लडाकुलाई स्वेच्छिक अबकाश रोज्न लगाइएको हो ।चैतको ३० गतेभित्र समायोजनको काम सक्न दलहरुबीच सहमति भएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप