arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

संघीयताविरोधी एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नेपाल फेरि फुट्योtext size increase   text size decrease   Print    rss (२०६७ माघ १५, विहीवार)

काठमाडौ - प्राप्त समाचार अनुसार संघीयताविरोधी एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नेपाल फेरि फुटेको छ । बिहीबार मोर्चाका बाग्मती अञ्चल इन्चार्ज मिननाथ देवकोटाले अर्को पार्टीको घोषणा गरेका छन् ।

यो पार्टी एकै बर्षमा दोस्रोपटक फुटेको हो । यसअघि गत असारमा महासचिव डिलाराम आचार्यले पार्टी फुटाएर नयाँ पार्टी खोलेका थिए ।

देवकोटाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय नेपाल कम्यूनिष्ट पार्टी (माले) राष्ट्रवादी घोषणा गरेका हुन् । उनले नयाँ पार्टी संघीयता बिरोधी नभएको पनि स्पष्ट पारे । प्राकृतिक स्रोत साधन र उपयुक्तताको आभारमा पाँच प्रान्तमा मुलुकलाई विभाजन गर्नु पर्ने धारणा रहेको पनि उनले बताए ।

उनले आफ्नो पार्टीमा हाल पाँच सय सदस्य रहेको उल्लेख गर्दै माघ १५ गतेदेखि देशब्यापी रुपमा संगठन विस्तार अभियान थाल्ने बताए । देवकोटा संयोजक रहेको पार्टीमा उपाध्यक्षमा गुन्जबहादुर कुमाल र सरस्वती न्यौपाने, सचिवमा चित्रबहादुर न्यौपानेलगायतका छन् ।

 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा