arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

स्थानीय निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराशtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १८, विहीवार)

स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतको हिमाञ्चलबाट जेठ पहिलो साता घर आएका सुर्नया गाउँपालिका ६ का महेश अवस्थी फर्कने तयारीमा छन् ।

महिना दिनको बिदामा आएका उनी जेठ ३१ को चुनाव सरेपछि फर्किन हतारिएका हुन् । दोगाडाकेदार १ का अर्जुन विष्ट बुधबार परिवारसहित भारत हिंडे । दोस्रो चरणको निर्वाचन मिति पटकपटक सर्न थालेपछि मतदाता निरास हुन थालेका छन् । भारतबाट मतदान गर्न घर आएका फर्कन थालेका छन, २० वर्षपछि चुनिन लागेका गाउँका प्रतिनिधिलाई मत दिन बिदा मिलाएर आएको थिएँ, विष्टले भने, असारमा सरेपछि बिदा थप्न सकिँदैन, सधैं यता बसे काम पाइँदैन ।

वैशाख ३१ मा चुनाव हुने आसले आएका जेठको मितिसमेत सरेपछि समय मिले फेरि आउने भन्दै फर्किसकेका छन् । निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराश बनेका हुन् । भारतबाट फर्केका मात्रै होइन, गाउँमै बस्ने पनि खुसी छैनन् । केहीले बर्खामा चुनाव हुन नसक्ने अनुमान गर्न थालेका छन् । प्रचारप्रसार माहोल देखेर चुनाव हुनेमा आशावादी भए पनि मिति सर्दै जाँदा मौसमको चुनौती हुने बताउँछन् । बर्खाको समय र खेतीपातीको सिजन मध्य असारमा निर्वाचन हुन कठिन भएको कृषक बताउँछन् । असारमा मकै गोड्ने र रोपाइँमा व्यस्त हुन्छौं, दिनहुँ वर्षा हुन्छ, पञ्चेश्वर ३ का धनबहादुर चन्दले भने,  खानपिनकै फुर्सद नहुने समयमा मतदान गर्न कसरी जाने ? 

भारतबाट घर आएका फर्कन थालेको सीमा बजार झुलाघाटका व्यापारी बताउँछन् । दिनहुँ डेढ/दुई सयको संख्यामा युवा र वयस्क भारत जाने गरेको सीमा प्रहरी झुलाघाटले जनाएको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी