arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदैtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १०, विहीवार)

world news

काठमाडौं- अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित आज नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो ।  उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । 

कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।  उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष अध्यक्ष सुदर्शन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ । 

उनी आज राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् । 

कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए । काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए । 

उनको कार्यक्रम यस्तो छ ।


कार्यक्रम तालिका

२०७३ साल चैत्र १० गते
एयरपार्टमा लिन जाने
एयरपोर्टमा लिन जाने समय  बिहान ११ बजे
एयरपोर्ट बाट इन्डियन एम्बेसीमा लिएर खाना आदिको व्यवस्थाको समय दिउसो १२ बजे
२०७३ चैत्र ११ गते
पशुपतिको पुजा दर्शनको व्यवस्थाको समय
इन्डियन एम्बेसीबाट मन्दिर जाने समय ७ बजे
पशुपति महादेवको पूजाको समय ८ बजे
पूजा सकेर होटल जाने समय ११ बजे
२०७३ चैत्र १२ गते
कार्यक्रम हुने दिन
कार्यक्रममा जाने समय १० बजे
कार्यक्रम सुरु हुने समय ११ बजे
कार्यक्रमको समय ११ः३० बजे
कार्यक्रम समापन हुने समय ३ बजे
कार्यक्रम बाट होटल जाने समय ३ः३० बजे
२०७३ चैत्र १३ गते

घुम्न जाने ठाउँहरु 

१. पलाञ्चोक भगवती मन्दिर (काभ्रेपलाञ्चोक
२.  कुशेश्वर महादेव मन्दिर (सिन्धुली)
३.  काठमाण्डौंका विशेष ठाउँहरु
४. पोखरा
५.  विविध

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )
दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( भिडियो सहित )
अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त
अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)
मसालको रक्तिम सांस्कृतिक अभियानमा जीवन शर्मा जस्तै जन्मिए अर्का जनगायक हेमराज पुन
किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित)
फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736