arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

डकुमेन्ट्री शिक्षाको खोज बृत्तचित्र बारे छोटकरीमाtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र ११, आइतवार)

 
एक फरक पाठशाला

उचाईले भूई नछाड्दै परिवारको जिम्मेवारी बोकेका जुम्लेली बालक जसले यार्शागुम्बालाई भविष्य सम्झेका छन् । महिनादिन स्कूल छाडेर यार्शा नटिपे स्कुल जाने कापी कलम र घरमा हातमुख जोर्न समेत गाह्रो हुन्छ परिवारैलाई । नपढे तत्काल हातमुख जोर्न बन्द हुन्न तर यार्शा नटिपे बन्द हुन्छ भन्ने उनको बुझाई छ । विना पुस्तक च्यातिएका चप्पल र उधि्रएका पाइन्ट घन्टौ पैदल हिंडेर स्कुल जानु उनि जस्ता धेरै बालबालिकाको बाध्यता हो । त्यस्तै अर्का डोल्पाली बालक जसले रारा तालमाथि हेलिकप्टर उडाउने रहर बोकेका छन् तर विडम्बना शैक्षिक सत्र सुरु भएको आधा वर्षसम्म उनको हातमा पुस्तक पुगेको छैन ।
 

राजधानी काठमाण्डौंकै त्यही उमेरकी बालिका जो घरको दैलोदेखि स्कुलको गेटसम्म बाबाको कारमा दैनिक पढ्न आउने जाने गर्छिन । पढ्न जाने झोला बोक्नुपर्दैन अनि धुलोले समेत छुँदैन उनलाई । घरमै तयारी टिफिन बिहान साँझ पनि सन्तुलित भोजन विश्वलाई बुझ्न इन्टरनेट । यि फरक परिवेश फरक वातावरण फरक स्कुल र फरक शिक्षा देश नेपाल शिक्षाको कानूनी आँखाबाट हेर्दा विषम असमानता तर बाध्यता । पर्यटकिय रुपले २,४ दिन मनोरम र कामको बोझ बिसाउने चौपारी भएपनि स्थानीयलाई तिनै पहाड र हिमाल कस्टकर जीवनको कारक । यी र यस्तै अवस्थाका जीवनलाइृ शिक्षाको खोज वृत्तचित्र डकुमेन्ट्री मा उत्तारिएको छ । डकुमेन्ट्रीमा मानव सभ्यतासँगै शिक्षा गुरु र विद्यार्थीको उदय अनि ऋषिमुनिको कुटीको पाठशाला परापूर्वकालमा विभिन्न अवस्थाको फरक फरक शिक्षालाई कोट्याइएको छ । यसलाई शिक्षा विकासको पाइला भनेर बुझ्न सकिन्छ । राणाकालमा आएर राजा महाराजा र धनीमानीमा सीमित शिक्षा अहिलेको नीजि स्कुलको अंग्रेजी माध्यमको शिक्षा हुँदै कर्णालीका स्कुल शिक्षक र विद्यार्थीले धानेको शिक्षालाई देखाइएको छ । पढाउन सँग पाठ्यपुस्तक र बाँच्नको लागि स्थानियले बर्षेनी हिउँका यार्शासँग गर्ने संघर्षको मार्मिक दृश्यलाई डकुमेन्ट्रीमा समेटिएको छ । जहाँ अधिकांश स्कुले बालक समेत सहभागी छन् ।
 

डकुमेन्ट्री हेरिसकेपछि सरकारको शिक्षा नीति शैक्षिक योजना शैक्षिक कार्यक्रम र लगानीलाई सम्झिन जो कोही पनि बाध्य हुन्छ । एउटै पाठ्यक्रम एउटै पाठ्यपुस्तक र एउटै उद्देश्य तर फरक भौगोलिक अवस्था फरक आर्थिक अवस्था र अर्थ अनुसारको शैक्षिक अवसर । एउटै शिक्षा प्रणाली एउटै प्रश्नपत्र र एउटै जागीको अवसर । यी र यस्तै प्रश्नहरु नजरभरि भुमिरहन्छन् । आखिर नागरिकलाई शिक्षा दिनमा जिम्मेवार को प्रश्नको उत्तर पाउन सरोकार पक्षले माटो सुहाउँदो र बाँच्न सिकाउने शिक्षा नीति निर्माण गर्न आवश्यक देखिन्छ । वृत्तचित्र ७० मिनेटको रहेको छ । इस्ट च्यानलूले निर्माण गरेको हो । जुम्ला डोल्पा मुगु कालिकोट काठमाण्डौं र पोखरा लगायतका ठाउँमा वास्तविक पात्रको वास्तविक जीवनलाई छायाँकन गरिएको छ । डकुमेण्ट्री जीवन भट्टराईुको निर्देशन विनोद कार्कीको छायाँकनमा तयार गरिएको हो ।

शिक्षामा खोजु डकुमेण्ट्री शैक्षिक सिकाईका हिसाबले एउटा फरक पाठशाला बन्न सक्छ । जहाँ शिक्षाको इतिहास सुविधा सम्पन्न शहरको शिक्षा विकट गाउँको शिक्षा बारे देख्न र बुझ्न सकिन्छ । यसका विद्यार्थी भनेका शिक्षाका नीति निर्माताहरु शैक्षिक कार्यकर्ताहरु नीजि र सामुदायिक स्कुल संचालकहरु शिक्षकहरु अभिभावकहरु र सिक्दै गरेका विद्यार्थीहरु हुन् । आधारभूत तहदेखि विश्वविद्यालय तह र नेपालका कुनाकाप्चा देखि विदेशमा पनि यसको क्षेत्र हुन सक्छ । डकुमेण्ट्रीले सबैलाई एकपटक जुरुक्क उचाल्छ अनि सोच्न बाध्य तुल्याउँछ । डकुमेण्ट्रीका दृश्यले बुझाउन सक्छ सिकान सक्छ र गर भनेर भित्रैदेखि हृदय पगाल्छ । हो त्यसैले यो एक फरक पाठशाला हो ।
 
Organising committee for Arghakhanchi show:-
 
CO-ORDINATOR : BISHAL PANTHI
MEDIA : SUBASH ACHARYA
PRADIP NEPALI
FUND TREASURERS : SUBASH KSHETRY
NAFEESH KHAN
EDITOR: DOBIN BHUSAL
AAKASH BHUSAL
AMRIT SHRESTHA
VENUE MANAGER : PRAKASH POUDEL
SURAJ K C
HIMAL MAHAT
SUDHAN K C
SUSHIL POUDEL



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध
सुवर्ण अवसर
हार्दिक समवेदना
युरोप फाउण्डेशनका फाउन्डर एवम प्रमुखको भेट्घाट कार्यक्रम
अर्घाखाँचीमा ६ घण्टा लोडसेडिङ्ग हुने समय तालिका
शुभ विवाह, हार्दिक बधाई, हार्दिक बधाई
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियानको लागि सहयोग गर्ने दाताहरुको नाम विवरण
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान
मान्छे हराएको सुचना
प्रश्न: अमेरिकामा राष्ट्रपति चुनाव
विज्ञापन: अखिल छैठौ
बक्स अफिस अवार्ड दुबइ
भूगोलमा अर्घाखाँची जिल्ला
विज्ञापन
सुपा देउराली टुर एन्ड ट्रभल
आशिर्वाद स्टेशनरी एवम स्पोर्टस, चुत्राबेशी
रेडियो मलमला ८६.६ मेज्ञाहर्ज
युएईको प्रतिष्ठित कम्पनीमा कामदार आवश्यकता
सन्देश एवम विज्ञापन
विज्ञापनमा बाणगंगा-कपिलवस्तु