arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमाtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २३, शुक्रवार)

world news

शालिकराम आचार्य 

मस्कट,ओमान- नेपाली राजदुतावास ओमानले   राजदुत निबास उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाेछ ।
अाेमानका लागी  नेपाली राजदुत सर्मिला ढकाल पराजुलीको अध्यक्षता तथा  नेपाल उद्योग ब्यापार संघका निबर्तमान अध्यक्ष चन्डीराज दहालकाे बिशेष  उपस्थिति रहेको थियोे । ज्ञात अज्ञात सहिदहरु लाई एक मिनेट माैन नमन तथा राष्ट्रियगान बजाएर अगाडि  बढेको  कार्यक्रमको संचालन अनुप ढकालले गरेका थिए । 

 साथै राजदुत परिवार कार्यवााहक राजदुुत  रोजिना ताम्राकार, लालबहादुर अर्याल लगायत अाेमान स्थीत सम्पूर्ण संघ संस्थाका पदाधिकारी पत्रकार लगायत लामाे समय देखि अाेमानमा कार्यरत नेपालीहरु काे उपस्थिती रहेकाे थियो । अन्तरक्रिया कार्यक्रममा  नेपाली लगानी  अाेमानमा तथा अाेमानी पर्यटन नेपाल पुर्‍याउने बारे छलफल गरिएको थियो । जसका लागि अाेमानमा लामाे अनुभव भएको ले कसरी र के के गर्न सकिन्छ भन्नेबारे विभिन्न संघ संस्थाका प्रतिनिधि हरुले सल्लाह सुझाव राखेका थिए ।

दिपक्षिय व्यापारका लागि गरिनुपर्ने सबै  खाले अभ्यास गरि चाडैनै याे कार्य अगाडि बढाउने  प्रतिबद्धता राजदुत मार्फत गरिएको छ । साथै अाेमान स्थित संघ संस्थाहरु का साथ अाेमानमा रहेका सम्पूर्ण नेपालीहरुकाे माझ पुगेर सबैकाे सुखदुःख साटासाट गर्ने तथा सबैकाे सर सल्लाह सुझाब लिनका लागि महिनामा एक दिन "चिया राजदुत संग" अथवा "Coffee With Ambassador" कार्यक्रम  गरिने जानकारी राजदुत पराजुली ले दिएकी  छिन ।

उक्त कार्यक्रम पस्यात राजदुत पराजुली तथा अाेमान स्थित नेपाली जनप्रगतिशिल मन्च ओमन का कार्यकर्ता मस्कट अन्तर्राष्ट्रिय हवाई अड्डा पुगेका थिए जहाँ नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ " प्रकाश" तथा गायक  नवीन खड्काकाे  स्वागत गरिएकाे छ । नेता श्रेष्ठ तथा गायक खड्का नेपाली जनप्रगतिशिल मन्च ओमनकाे अधिवेशनका लागि नेपाल बाट आएका हुन । नेपाली जनप्रगतिशिल मन्च ओमनकाे अधिवेशन अाजै बिहान ११बजे देखि सुरु हुनेछ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736