arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्रtext size increase   text size decrease   Print    rss (२०७३ पौष ५, मंगलवार)

सुर्य भुसाल 

इटहरी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर इटरीलाई मदिरा निषेधीत क्षेत्र बनाउने तयारी भएको छ । 

प्रतियोगितामा सहभागी हुन  खेलाडी, अफिसियल र दर्शकहरु आउने र जाँडरक्सीका कारण शान्ति सुरक्षामा खलल पुग्ने भएकाले यस्तो योजना ल्याइएको हो ।

प्रतियोगिता अवधिभर इटहरीका होटललाई जाँडरक्सी नबेच्न अनुरोध गरिएको छ । यसमा होटल व्यवसायी संघ इटहरीले समेत सहयोग गर्ने वचन दिएको छ ।  

इलाका पहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो 'यसका लागि आवश्यक गृहकार्य गरिरहेका छौं ।' उहाँका अनुसार खेलाडी र खेल पदाधिकारी बस्ने होटलमा जाँडरक्सी नबच्ने सहमति भइसकेको छ । अरु होटलमा पनि नबेच्न अनुरोध गरिएको छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष अनुरोध थापाले अन्यत्र नसकिए पनि खेलाडी बस्ने होटलमा जाँडरक्सी नबेच्ने सहमति भएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीले पुस ९ गतेबाट पूर्वाञ्चलमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर जाँडरक्सीमा निषेध गर्न लागिएको हो । इटहरीमा बस्ने खेलाडी तथा उच्च पदाधिकारीको सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । यस्तै इटहरीको लोकप्रिय पर्यटकीय स्थल तालतलैयामा पनि सोमबारदेखि जाँडरक्सी निषेधित क्षेत्र तोकिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता
विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा
मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत
बेलायतको महिला रग्बी क्लबका खेलाडीले खेललाई लोकप्रिय बनाउन नांगै मोडलिङ गरे
नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा एएफसी सोलडारिटी कपको उपाधि जित्यो