arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगाका मेयर सुर्यप्रसाद अधिकारीको योजना सवै वार्डमा पहिले मोटरबाटो पु-याउने (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३१, शनिवार)


 श्याम घिमिरे

ठाडा, अर्घाखाँची, ३१ असार । सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले नगरपालिकामा गरीब,दुःखी र विपन्न समुदायको वस्ती रहेको भन्दै सवै वडाहरुमा आफुहरुको पहिलो प्राथमिकता भनेको टोलटोलमा मोटरबाटो पु-याउने रहेको बताएका छन 


स्थानिय तहका जनप्रतिनिधीहरुलाई सम्मान, समृद्धिको लागी हाम्रो अभियान भन्ने उद्देश्यका साथ रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मनतब्य राख्दै अधिकारीले यस्तो भनाई ब्यक्त गरेका हुन । 


नेपालको सवैभन्दा बढी भौगोलिक क्षेत्र ओगटेको सितगंगा नगरपालिकाका केही वडाहरुमा अहिलेसम्म मोटरबाटो, विजुलीबत्ती समेत बोल्न नसकेको भन्दै सबैको सहयोग रहेमा हरियाली र सुन्दर नगरपालीका बनाउने योजना आफुहरुसंग रहेको बताए । महिलाहरु सुत्केरी हुदा,कृषिजन्य बस्तुहरुको उत्पादन गरी बजारमा बिक्रिबितरण गर्न लैजान, बिरामीहरुलाई सहजरुपमा आवतजावत गराउन, शिक्षा तथा अन्य क्षेत्रका लागी यातायातको आवश्यकता रहेकोले सर्बप्रथम सवै वडाहरुमा मोटरबाटो लगी गाडीहरु सहजरुपमा  चल्ने बाताबरण बनाउने निर्णय गर्ने उनले बताए । 


हुनेखानेहरुको भन्दापनी हुदाखाने जनताहरुको चाहना र भाबनालाई हेरेर आफुहरुले योजना बनाउने नगरप्रमुख अधिकारीले बताए । बर्तमान अबस्थामा सितगंगा नगरपालीका शिक्षा, स्वास्थ्य र सन्चारबाट केहि पछाडि परेको हुनाले यसलाई छिट्टैनै बिशेष योजना निर्माणगरी कार्य सुरु गर्न आफुहरु लागीपर्ने बताए । नौमुरे जलविद्युत आयोजना सन्चालनका लागी हामीहरुलेत राज्यलाई केबल आग्रह मात्र गर्ने हो, यसको हामीसँग कुनै अधिकार नभएकोले राज्यसँग सन्चालनका लागी पहल गर्ने भन्दै जिल्लाकै प्रसिद्ध डमरु दह ताल र बाणगंगा धाम ओझेलमा परेकोले यि पर्यटकीय स्थललाई प्रचारप्रसार गरी देशभर चिनाउन पहल गर्ने उनले बताए । अधिकारीले यो क्षेत्रमा काठ तस्करी धेरै हुने भएकोले त्यस्ता तस्करीलाई  रोक्न सवै जनप्रतिनिधीहरु सक्रिय पुर्बक लाग्नु पर्ने कुरामा जोड दिएका थिए । 


त्यस्तै कार्यक्रममा मनतब्य राख्दै उपप्रमुख टिका रेश्मी मगरले युबाहरु आफनै देशमा बसी कृषी र पशुपालनलाई जोड दिई नमुना कृषक बन्नु पर्ने भन्दै परम्परागत शैलीबाट भन्दा पनी आधुनिक शैलीबाट व्यवसाय गर्न तर्फ योजना बनाउने बताए । उनले भौतिक पुर्वाधारको विकास गर्न सजिलो भएतापनी  जनतालाई सचेत बनाउन चुनौती रहेको बताएका थिए ।


यस्तै नगरपालीकाका कार्यकारी अधिकृत सुन्दर श्रेष्ठले ७ वडा सचिवहरुले १४ वटा वडाहरु हेर्नुपर्ने भएकोले सचिवहरुलाई काम गर्न गाह्रो भएको बताए । सितगंगा नगरपालिकामा चालु आर्थिक वर्षका लागी छुट्टिएको ५१ करोड रुपैयाँ कार्यपालिका समितीले गहन छलफल गरी उचित ठाउँमा लगाउने उनले बताए ।


कार्यक्रमा   वडा नम्बर १३ का अध्यक्ष दुर्गा विसी ,वडा नम्बर ९ का अध्यक्ष भिमबहादुर केसी , वडा नम्बर १० का अध्यक्ष हिम्मत पोख्रेल , महिला सदस्य पवित्रा थापा लगायतले मनतब्य राख्दै बिकास निर्माणमा सबै एकजुट भएर अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । कार्यक्रममा नगरपालिका प्रमुख सहित सबै जनप्रतिनिधिहरुलाई  क्लबले सम्मान गरेको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
ढाकावाङ्ग, सितापुरमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
मालारानी गाउँपालिका वार्ड नम्बर १ मा प्रकाश दहालको निधनप्रति बाम गठबन्दनको शोक सभा (तस्बिर सहित)
टाेप बहादुर रायमाझीलाई आफ्नै गाउँ अर्घाका जनताले भोट् नदिने, रायमाझीले दुई सय घर परिवार खानेपानीबाट बन्चित गराएको आरोप
सन्धिखर्कमा पतञ्जली योग समिति अर्घाखाँचीको देउसी भैलोको समापन तथा सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा वाम गठबन्धनद्वारा प्रचार प्रसार तिव्र
कांग्रेस अर्घाखाँचीको गोखुंगा, हंसपुर, वागी, बल्कोट र मैदानमा चुनावी कार्यक्रम सम्पन्न, आगामी ५ बर्षमा देशकै नमुना जिल्ला बनाउने डा. विसी प्रतिबद्दता (तस्बिर सहित)
भुमिकास्थानको नुवाकोटमा र मालारानीको बांगी, गोखुङ्गामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कको गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूलमा अभिभावकहरुका लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न
भूमिकास्थान नगरपालिकाको हिले राईखन्नेमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा साना दलका सबै उम्मेदवारको धरौटी जफत हुने (धरौटी जफत हुने दलको सम्पूर्ण विवरण, निर्वाचन तालिका सहित)
श्री भगवती मावि कुर शंखेटारीमा शुभकामना आदान - प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
कांग्रेसको चिदिका, पटौटीका विभिन्न ठाउँमा चुनावी सभा-भेला सम्पन्न, कांग्रेसले अर्घाखाँचीलाई पाँच बर्षमा देशकै नमुना जिल्ला बनाउने मान बहादुर बिश्वककर्माको भनाई (तस्बिर सहित)
धातिवाङ्गमा पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जाहेर
सन्धिखर्कको फुदवाङमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला-सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736