arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

अफगानिस्तानमा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिएtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २६, मंगलवार)

अफगानिस्तानका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिएका अफगान गृह मन्त्रालयले मंगलबार (आज) जानकारी दिएको छ ।

सुरक्षा कारबाहीका क्रममा ३५ जना घाइते भएका र सात जनालाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । उनीहरुबाट नियन्त्रणमा लिइएका हतियार तथा विस्फोटक पदार्थ पनि सुरक्षाकर्मीले नष्ट गरेका छन् ।

सुरक्षा अधिकारीहरुले सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा केही उल्लेख गरेका छैनन् । देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सडकको वरिपरी राखिएका बम र विद्युतीय धरापहरु निश्क्रीय पारेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा पछिल्लो केही समयदेखि तालिवान लडाकूहरु विरुद्धको सुरक्षा कारबाहीलाई तिब्र बनाइएको छ । बसन्त ऋतु र ग्रिष्म ऋतुमा अफगानिस्तानमा धेरै भिडन्त हुने समयको रुपमा लिइन्छ । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इजिप्टले लिवियाका जिहादी समुहको शिविरमा भीषण आक्रमण
अफगानिस्तानमा एक जना फिनिस महिलाको हत्या, सुरक्षागार्डको शीर छेदन
इमानुएल म्याक्रोँद्वारा फ्रान्सको राष्ट्रपतिका रुपमा पदभार ग्रहण
भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी रासायनीक ग्यास फैलिएर बिरामी भएपछि अस्पताल भर्ना
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमारले सन्न्यास लिने
पाकिस्तानमा चारजना आतंककारीलाई फासीको सजाय
अफगानिस्तानको विभिन्न प्रान्तमा सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु
अफगानिस्तानमा तालिवान आतंककारीद्वारा 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा
अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु
भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिए
बाबरी मस्जिद विध्वंश मामलामा भारतीय जनता पार्टीका वरिष्ठ नेता आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीपमा परिचालन
सिरियामाथि मिसाइल आक्रमण गरेपछि राष्ट्रसंघद्वारा परिस्थिति अरु बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त
स्वीडेनको स्टकहोममा गोली चल्दा पाँचजनाको मुत्यु
रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेसनमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्‍यु
पाकिस्तानको पन्जाब प्रान्तको धार्मिकस्थलमा २० जनाको हत्या
भारतका झन्डै २०० अर्धसैनिक प्रहरी जवान विषाक्त खानाका कारण अस्पताल भर्ना
कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण २o६ जनाको मृत्यु
इन्डोनेसियामा गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता