arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य माघे सक्रान्ती सास्कृतिक कार्यक्रमtext size increase   text size decrease   Print    rss (२०६८ पौष २१, बुधवार)

 
आगामी माघे सक्रान्ती अर्थात माघ १ गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम हुने भएको छ।
 
नगरपालिका सन्धिखर्क स्थित शान्ती बगैचामा हुने उक्त सास्कृतिक कार्यक्रममा आधुनिक गायक राम कृष्ण ढकाल लगायत अन्य लोक दोहोरी,आधुनिक, पप, हास्य कलाकारहरु कुलेन्द्र विक, टिका पुन, जीवन परिवार, विजय सुनाम, राजु सुनार, शिव शंकर बानिया, घन राज सुन्धली, ठाउक गन्धर्व, अर्जुन भुसाल, प्रितम दलित, शान्ता खासु लगायतको उपस्थिती रहने आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, अर्घाखाँचीले जनाएको छ।
 
उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा राष्ट्रिय साप्ताहिक अर्घाखाँचीडट्कम एवम अन्लाईन रहेको छ। साथै अर्घाखाँचीडट्कम अर्घाखाँचीले जनाए अनुसार उक्त माघे सक्रान्तीका दिन हुने भव्य सास्कृतिक कार्यक्रमको अन्लाईन मार्फत प्रत्क्षय भिडियो लाईभ गर्ने भएको छ ।
 
साथै उक्त प्रत्क्षय भिडियो विश्वभरबाट दशौ हजारले हेर्ने अपेक्षा लिएको सो संचारसस्थाले जनाएको छ।
 
थाहा भए अनुसार उक्त राष्ट्रिय स्तरको कार्यक्रम लागि व्यापक प्रचार प्रसार गर्नुका साथै छिमेकी जिल्ला लगायतबाट हजारौको उपस्थिती रहने अनुमान गरिएको छ।
 

  • madhab g.c. २०६८ माघ २, शनिवार

    DHERAI RAMAILO 6 AAJ SANDHIKHARK MA   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध
सुवर्ण अवसर
हार्दिक समवेदना
युरोप फाउण्डेशनका फाउन्डर एवम प्रमुखको भेट्घाट कार्यक्रम
अर्घाखाँचीमा ६ घण्टा लोडसेडिङ्ग हुने समय तालिका
शुभ विवाह, हार्दिक बधाई, हार्दिक बधाई
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियानको लागि सहयोग गर्ने दाताहरुको नाम विवरण
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान
मान्छे हराएको सुचना
प्रश्न: अमेरिकामा राष्ट्रपति चुनाव
विज्ञापन: अखिल छैठौ
बक्स अफिस अवार्ड दुबइ
भूगोलमा अर्घाखाँची जिल्ला
विज्ञापन
सुपा देउराली टुर एन्ड ट्रभल
आशिर्वाद स्टेशनरी एवम स्पोर्टस, चुत्राबेशी
रेडियो मलमला ८६.६ मेज्ञाहर्ज
युएईको प्रतिष्ठित कम्पनीमा कामदार आवश्यकता
सन्देश एवम विज्ञापन
विज्ञापनमा बाणगंगा-कपिलवस्तु