arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
घर परिवार

विवाह घरमा चट्याङ पर्दा नुवाकोटमा एक बालिकासहित दुई पाहुनाको मृत्यु, बेहुला बेहोसtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २, शुक्रवार)

- ध्रुव दङ्गाल
 
सिन्धुपाल्चोक - विवाह घरमा चट्याङ पर्दा नुवाकोटमा एक बालिकासहित दुई पाहुनाको ज्यान गएको छ। गए राति परेको चट्याङको गन्धले बेहुलासहित तीन जना बेहोससमेत भएका थिए। घटनापछि बिहे रोकिएको छ।

फिकुरी–६ ताजीगाउँका आनन्दप्रसाद ओझाको घरमा राति पौने नौ बजेतिर चट्याङ परेको हो। चट्याङ पर्दा ओझाका छोरा लीलानाथको शुक्रबार हुने बिहेका लागि आएका पाहुना खाना खाँदै थिए।

घटनामा फिकुरी–६ की २५ वर्षीया रोजकुमारी न्यौपाने र डाँडागाउँ–३ रसुवाकी १३ वर्षीया बालिका मेनुका पौडेलको मृत्यु भएको प्रहरी चौकी फिकुरीका इन्चार्ज असई रामप्रसाद अधिकारीले बताए। चट्याङको गन्धले बेहोस उनीहलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउनासाथ राति नै मृत घोषित गरिएको थियो। उनीहरु बिहेको पाहुना बनेर साँझमात्र त्यहाँ पुगेका थिए।

अधिकारीका अनुसार बेहुलासहितका घाइतेको स्थानीय स्वास्थ्य संस्थामै उपचारपछि होस खुलेको छ। उनीहरु घर फर्केका छन्। छिमेकी मूलाबारी गाउँमा लीलानाथको विवाह हुँदै थियो। शुक्रबार मिर्मिरेमै जन्ती जाने तयारी थियो। घटनाका कारण बिहे रोकिएको असई अधिकारीले बताए। आफन्तले दुलही पक्षकोमा राति घटनाको जानकारी गराउँदै बिहे स्थगित गराएका थिए। चट्याङ पर्दा परिवारका सदस्यसहित उपस्थित २०-२२ जना पाहुनाबीच रुवाबासी चलेको थियो। चट्याङले घरमा भने कुनै क्षति पुगेको छैन।

यो समेत नुवाकोटमा एक सातामा चट्याङबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। चट्याङले मङ्गलबार सूर्यमति–९ का २० वर्षीय शिवराम चालिसेको मृत्यु भएको थियो।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य घर परिवार
रुपन्देहीमा ६ वर्षीया एक बालिका बलात्कृत
प्यूठानमा पतिको कुटाइबाट पत्नीको मृत्यु
बर्दियाको बबई चिसापानीमा भीषण आगलागी, ९३ घर जलेर नष्ट
चट्याङ लागेर दाङमा एक २३ वर्षीया युवतीको मृत्यु
एसएलसी परीक्षाको नतिजा बीचमा कुनै अवरोध र बाधाव्यवधान नआए असार पहिलो साता आउने
नेपालसहित विश्वका २२ देशका समलिंगी तेश्रोलिंगी काठमाडौंमा भेला
बुहारीले ससुरालाई निर्घात कुटिन्
घरमै सुतिरहेको अवस्थामा १४ वर्षीया किशोरी बलात्कृत
कम निद्रा रोगको जरो
पश्चिमी वायुको सक्रियताका कारण शुक्रबार रातिदेखि देशभर वर्षा
पाँचथरमा बालिकालाई आफ्नै बाबुले ६ वर्षदेखि लगातार यौनशोषण
पाँचथरमा बालविवाह गरेको भन्दै एक जोडीलाई पक्राउ
बिहेमा जन्ती जान जम्मा भएका निम्तालुहरु बेहुलाको मृत्यु भएपछि मलामीमा परिणत
गुल्मीकी एक २२ बर्षीया युवतीले वैदेशिक रोजगारीमा गएर माइतीको ऋण तिरिन्
पञ्चेबाजाको भाका : अर्घाखाँचीकी कलाकार सम्झना लामिछाने मगर तथा बिरुलामाको स्वर,शब्द कृष्ण परियार र लय प्रेम लामिछानेको यो भाका सुन्नेकी?
सामान्य घरायसी विवादमा आफ्नी श्रीमतीको खुकुरीले घाँटी रेटेर हत्या
अनलाइनमा आमाको दूध किन्न पाइने
सामान्य घरायसी विवादमा बागलुङमा बाबुले आफ्नै १६ बर्षको छोराको हत्या गरे
उदयपुरमा २५ वर्षीय एक युवकको पोखरीमा डुबेर मृत्यु
दसैं मान्ने खर्च जुटाउन नसकेपछि चितवनका एक व्यक्तिले आत्महत्या गरे