arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

नेपाललाई सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधिtext size increase   text size decrease   Print    rss (२०७४ पौष २, आइतवार)


नेपाल यू-१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ हौं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३-३ विकेट लिए ।

नेपालले २०१४ मा मलेसियामा एसीसी यू-१६ प्रिमियरको नामले आयोजना गरेको पछिल्लो प्रतियोगिता पनि जितेको थियो। कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरको उपाधि
महिला राष्ट्रिय लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण काठमाडौं जित
ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज २ खेल हुने
फेडेरर फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा
तेञ्जीङ्ग-हिलारी एभरेष्ट म्याराथन दौडमा पोहोर सालका विजेता फुर्बा तामाङले फेरि बाजी
वाईवाई महिला,पुरुष टि ट्वान्टी,क्रिकेटका लागि क्षेत्रन.४ भैरहवाको टोली घोषणा
बीसौंपल्ट सर्वोच्च शिखर सगरमाथामा: 'पहिले हिउँ हुने ठाउँमा ढुंगा - 'सुपर शेर्पा' आप्पा (भिडियो सहित)
अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरो सगरमाथा चढ्ने सबै भन्दा कान्छा आरोही, नेपालका तेम्बाछिरी शेर्पाको रेकर्ड तोडे (भिडियो सहित)
दोस्रो 'राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता' पोखरा रंगशालामा सुरु
अर्घाखाचीका घर घरमा कि्रकेट खेलको क्रेज बढ्यो
जिल्लास्तरको प्रतियोगिता पनि देख्न नपाएका कैलालीका विद्यार्थीले विश्वकप हेर्ने
बार्सिलोनाद्वारा रिएल मेड्रिडलाई धन्यवाद
अस्ट्रेलिया र इंग्ल्यान्ड फाइनलमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736