arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३, शनिवार)

world news

कृष्ण खनाल

बुटवल । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व जिल्ला कमिटी सदस्य रहेका विकास ज्ञवालीको नेतृत्वमा ५० जनाभन्दा बढी युवाहरुले माओवादीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएका हुन् ।

उनीहरुलाई एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीमा स्वागत गरेका थिए । त्यसक्रममा बोल्दै उपमहासचिव पौडेलले माओवादी छाडेर आएका युवाहरुलाई एमालेले उचित जिम्मेवारी प्रदान गर्ने बताए । उनले एमाले अभिभावक बनेर युवाहरुलाई संरक्षण प्रदान गर्ने उल्लेख गर्दै त्यसका लागि मातहतका कमिटीलाई निर्देशन दिइसकेको बताए ।

कार्यक्रममा पुर्व माओवादी नेता ज्ञवालीले आफू सशस्त्र युद्धदेखि नै क्रान्तिकारी नाराको आकर्षणका कारण माओवादीमा लागेको तर अहिले माओवादी नेताहरुको विलासी जीवन देखेर सो पार्टीमा रहन नसक्ने निष्कर्षका साथ एमालेमा आवद्ध भएको बताए । प्रदेश विभाजन विरुद्धको आन्दोलन, राष्टियताप्रतिको अडान, केपि ओली नेतृत्वको सरकारको कार्यशैलीले आफूलाई एमालेप्रति आकर्षित गरेको उनले बताए ।

सोही कार्यक्रममा प्रतिष्ठित व्यवसायी तथा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल पनि माओवादी छाडेर एमाले प्रवेश गरेका छन् । उद्योगी व्यवसायीको हकहितको संरक्षण अरु दलले गर्न नसक्ने ठानेर आफू एमालेमा आवद्ध भएको उनले बताए । उनी २०५२ सालदेखि नै माओवादीमा आवद्ध थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक
बाजुराका स्थानीय निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा
सुडान घोटालामा सर्वोच्चबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई जेल चलान
भरतपुर महानगर- १९ मा पुनः मतदान गराउने विषय अझै लम्बियो
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता
बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच झडप, प्रहरीद्वारा हवाई फायर
बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल
काठमाडौंको गोकर्णेश्वरमा गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घट्यो
राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने
असार १४ गते हुने स्थानीय निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीब्र
सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित
निर्वाचन आयोगद्वारा प्रदेश नम्बर-१, ५ र ७ को निर्वाचनको कार्यतालिका पुनः परिवर्तन
प्रदेश नम्बर-२ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै सर्वोच्चमा रिट
प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय राष्ट्रिय जनता पार्टीलाई अमान्य
यस वर्षको मनसुन सुरु, सक्रिय हुन केही दिन लाग्ने