arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

२८ मुलुकका सैनिक पाँचखालमा, १५ दिने अभ्यास चल्नेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

विश्व शान्ति स्थापनाका लागि सहभागी हुने २८ ओटा मुलुकका सैनिकहरु १५ दिने शान्ति अभ्यासका लागि काभ्रेको पाँचखालमा जम्मा भएका छन् । 
पाँचखालको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा नेपाली सेनाले आयोजना गरेको अभ्यासको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

यो अभ्यास यही चैत २१ गतेसम्म चल्नेछ । अभ्यासकाक्रममा शान्ति स्थापनाका लागि परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्चतहमा रहँदा बहन गर्नुपर्ने दायत्वकाबारेमा छलफलसमेत हुनेछ ।

नेपाल विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौं स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ ओटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

नेपाली सेनाका चार हजार ४६२ जनशक्ति हाल विश्वका १५ ओटा मिसनमा खटिइरहेको पनि नेपाली सेनाले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेवि सङ्घले विदेशी नाम राखेरका निजी विद्यालय तथा कलेजहरुको होर्डिङबोर्ड हटाउन थाल्यो
वीरगञ्जस्थित एफएम रेडियोका प्रबन्ध निर्देशकको भारतमा हत्या
पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय रुपमा नभई अभिभावकका रुपमा देशलाई नेतृत्व दिन आफू इच्छुक रहेको भनाई, २०६३ सालमा संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको उल्लेख
माओवादी लडाकुद्धारा समायोजन प्रक्रियाको विरोध, शिविर वाहिर निस्केर नाराजुलुस
मधेसवादी दल एवम जनजाति समुहहरुद्धारा नयाँ पार्टी बनाउने
एमाले माधवकुमार नेपालद्धारा असन्तुष्ट जनजाति र मधेसी नेताहरु कुनै पनि हालतमा पार्टी छाडेर बाहिर नजाने दाबी
राष्ट्रपति यादवद्धारा विपक्षी दलहरुलाई साथमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव
सुकुम्बासीलाई आफ्नो क्षेत्रमा राख्न लागेको भन्दै ललितपुर बन्द
विमानस्थलको व्यवस्थापनको जिम्मा भारतिय कम्पनिलाई दिएको विरोधमा राष्ट्रिय जनमोर्चाद्धारा विरोध
थानकोट र चन्द्रागिरिमा केबलकार
नेपालमै पाइलट पेन उत्पादन तयारी
नेपाल चेम्बर अफ कमर्सको टोलीले प्रधानमन्त्रीलाई भेट्ने
कर छलेको आशंकामा राजस्व विभागद्धारा सयौ कम्पनीमाथि नयाँ अनुसन्धान शुरु
पूर्वराजा ज्ञानेन्द्र शाहको पाँच दिने धार्मिक भ्रमण सम्पन्न
एमालेद्धारा पार्टीको विधान र पद्घति विपरीत गुटगत क्रियाकलाप गरेको भन्दै असन्तुष्ट नेताहरुसँग स्पष्टीकरण माग
सातवटा शिविरमा समायोजन रोजेका माओवादी लडाकुको छनोट प्रक्रिया सुरु
रौतहटमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, चार जना घाइते
लडाकुका सबै शिविरमा भर्ना, छनौट प्रक्रिया आजबाट सुरु हुने
विपक्षी गठबन्धनद्धारा सरकारले ल्याउन खोजेको पूर्ण बजेटलाई रोक्न राष्ट्रपतिलाई ज्ञापनपत्र
सेनामा समायोजन रोजी शिविरमा बसेका माओवादी लडाकुको भर्ना-छनौट प्रक्रिया सुरु