arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

२८ मुलुकका सैनिक पाँचखालमा, १५ दिने अभ्यास चल्नेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

विश्व शान्ति स्थापनाका लागि सहभागी हुने २८ ओटा मुलुकका सैनिकहरु १५ दिने शान्ति अभ्यासका लागि काभ्रेको पाँचखालमा जम्मा भएका छन् । 
पाँचखालको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा नेपाली सेनाले आयोजना गरेको अभ्यासको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

यो अभ्यास यही चैत २१ गतेसम्म चल्नेछ । अभ्यासकाक्रममा शान्ति स्थापनाका लागि परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्चतहमा रहँदा बहन गर्नुपर्ने दायत्वकाबारेमा छलफलसमेत हुनेछ ।

नेपाल विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौं स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ ओटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

नेपाली सेनाका चार हजार ४६२ जनशक्ति हाल विश्वका १५ ओटा मिसनमा खटिइरहेको पनि नेपाली सेनाले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दोलखामा चलेको हुरीबतासले जिल्लाभरको जनजीवन प्रभावित
प्रधानमन्त्री दाहालद्वारा संसदमा पेस गरिएको संविधान संशोधन विधेयक अहिलेको अवस्थामा पारित नहुने प्रष्ट
गर्मीयामको सुरुवातसँगै काठमाडौंको टेकुमा स्वाइन फ्लुका बिरामी फेला
संविधान संशोधन विधेयक पारित हुने अवस्था छैन प्रधानमन्त्री दाहाल
प्रहरी महानिरीक्षकमा चन्दको पदबहाली रोक्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता
निर्वाचन आचारसंहिता लागू हेलिकोप्टर प्रयोगमा पूर्ण बन्देज
बाँकेका चारवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियनको नेतृत्वका लागि मतदान, महेन्द्र वहुमुखि क्याम्पसमा निर्वाचन अनिश्चित
प्रधानमन्त्रीद्वारा हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा गरेको दावी
सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने नारायणमान बिजुक्छे
१८ फाल्गुण सम्म दल दर्ता नगर्ने पार्टीले चुनावमा भाग लिन नपाउने
चुनाव गराउन नसके सरकारको औचित्य सकिने: मन्त्री गगन थापा
एमाले माधवकुमार नेपाल सहभागी कार्यक्रम बिथोल्न खोज्दा रौतहटमा झडप
स्थानीय तह चुनावको मिति घोषणासँगै आम सर्वसाधारणबीच चहलपहल बढ्न थाल्यो
मोर्चा सहमतिमा आए सरकारले संशोधनमा पूरक प्रस्ताव लैजाने
प्रधानमन्त्रीले भूकम्प पीडितहरुका लागि राहत वितरण कार्य द्रुत गतिमा अगाडि बढाउन सरोकारवालाहरुलाई सुझाव दिए
पाँच नम्बर टुक्राएको विरोध गर्दै आएका टोपबहादुर रायामाझी, चन्द्र भण्डारी लगायत ४ सांसदहरूद्वारा संशोधन प्रस्ताव दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने
चितवनमा भूकम्पपीडितको लगत सङ्कलन कार्यमा तीव्रता, अहिले सम्म आठ हजार ५०० को लगत सङ्कलन
मधेसी मोर्चाले चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने
संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नहुने झलनाथ खनालको ठोकुवा।