arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागतtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २२, आइतवार)

युवराज के.सी 

बहराइन । बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुले एउटै कम्युनिस्ट वाम पार्टी एकता  निर्माण गर्ने निर्णयको स्वागत गरेका छन् ।   


शुक्रबारको दिन बहराइनको राजधानी मनमा नेपाली  रेस्टुरेन्ट सित्तल होटेको सभाहलमा प्रवास बहराइनमा रहेका तीन वैचारिक संगठनहरु: प्रवासी नेपाली मञ्च (नेकपा एमाले), नेपाली जनप्रगतिशील मन्च  बहराइन  (माओवादी केन्द्र) र अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति नेपाल) को संयुक्त छलफल सम्पन्न भएको थियो।


उक्त तीन वैचारिक संगठनहरुको संयुक्त छलफलले नेपालमा हालै मात्र तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले आगामी प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनमा कम्युनिस्ट वाम शक्तिहरु बीच चुनावी तालमेल तथा गठबन्धन गर्दै निकट भविस्यमै कम्युनिस्ट  वाम शक्तिहरु बृहत ध्रुवीकरण गरेर एउटै कम्युनिस्ट वाम पार्टी एकता  निर्माण गर्ने निर्णयको संयुक्त रुपमा स्वागत गर्दै सम्पूर्ण कम्युनिस्ट वाम बिचारधाराप्रती आस्थावान प्रवासीहरुलाई यस ऐतिहासिक अभियानमा सरिक हुन हार्दिक आव्हान गरेको छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
http://go.oclaserver.com/afu.php?zoneid=1465736