arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

मुल्य वृद्दिको फिर्ता लिन निर्माण व्यवसायी अर्घाखाँचीको आग्रह text size increase   text size decrease   Print    rss (२०७४ पौष २८, शुक्रवार)

world news

सुर्य भुसाल्

सन्धिखर्क । सरकारले जथाभावी निर्माणकार्य का सामाग्री हरुमा मूल्य बृर्दि गरेको भन्दै निर्माण ब्यबसाहि हरुले अापत्ति जनाउदै बृर्दि गरिएको मुल्य तत्काल फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई चेताबनि दिएको नेपाल निर्माण ब्यबसाहि सघ अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारी ले बताउनु भएको छ । 

केहिदिन यता निर्माणका सामाग्री हरु छडमा अघोषित रुपमा प्रतिकेजि ११ रुपैयाँ सिमेन्ट मा १ रुपैयाँ भन्दा बढि ग्याभिङ तारमा प्रति केजि १५ रुपैयाँ मूल्य अघोषित रुपमा बृर्दि भएको बिरोधमा अाफुहरु अान्दोलि हुनु परेको अध्यक्ष अधिकारी ले  प्रमुख जिल्ला अधिकारी लाई जानकारी गराउनु  भयो ।निर्माण ब्यबसाहि सघ अर्घाखाँची ले बुधाबार दिउसो तिन बजे प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत बृर्दि गरिएको मुल्यबृर्दि फिर्ता लिन सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । अाफुहरुका मागहरु पूरा नभए निर्माणका कार्यहरु ठप्प पार्ने चेताबनि समेत युवा ब्यबसाही तथा अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारिले  दिनु भयो ।

निर्माण ब्यबसाहि सघका ६ जिल्ला साबिक लुम्बिनी अन्चलका जिल्ला अध्यक्ष हरुको सयुक्त बैठक केहिदि अगाडि बुटबलमा बसि बृर्दिगरिएको निर्माण सामाग्रिको मूल्य फिर्ता लिन सम्बन्धित निकायलाई अाग्रह समेत गरि अन्यजिल्लाहरु मा पनि ज्ञापनपत्र बुझाउने काम भईरहेको उहाले बताउनु भयो ।निर्माण ब्यबसाहि सघ अर्घाखाँची ले गुणस्तरीय काम गर्नका लागि सबै ब्यबसाहि हरुलाई अाग्रह गर्दै अाएको छ ।अर्घाखाँची का ब्यबसाहि हरुले समयमा बिगतदेखि नै काम सम्पन्न गर्ने गरेका छन ।ब्यबसाहि हरुको हकर अधिकार का निम्ति अाफुहरु अान्दोलनमा उत्रनु पर्ने बेला अाएको निर्माण ब्यबहसाहि सघ अर्घाखाँची का सहअध्यक्ष कासिराम बस्यालले बताउनु भयो ।अर्घाखाँची मा ब्यबसाहिहरु गुणस्तरीय काम छिटो छरितो गर्न एकजुट छन ।बुधबार ३ बजे ज्ञापनपत्र बुझाउन जिल्ला प्रसासनमा ठूलो सख्यामा ब्यबसाहि हरु पुगेका थिए ।

ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी ले प्रधानमन्त्री को कार्यलय तत्काल पठाउने जानकारी गराउदै बिकास का कामहरू लाई निरन्तरता दिन ब्यबसाहि हरुलाई अाग्रह गर्दै भरपर्दाे गुणस्तरीय काम गर्न अाग्रह गर्नु भयो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र
आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव
रिडि-बल्कोट-सन्धिखर्क सडकखण्डको खज्र्याङमा पुल बनेपछि स्थानीयबासीमा खुसियाली
बिद्यार्थी संगठनका माग सम्बन्धमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अन्तकृया
अर्घाखाँचीमा चिट चोराएको समाचारले परीक्षा नियन्त्रण कार्यालयले छानबिन थाल्यो
यौन सम्पर्क गर्न नदिएको भन्दै कुटाइ खाएकी एक किशोरीले गुल्मीमा दिईन उजुरी
अर्घाखाँचीमा चैतमासको हुरीले गर्दा आगलागी हुनेक्रम बढ्यो, ३ लाख बराबरको क्षती
दोषी प्रहरी जवान कार्यालय बाटै फरार/दोस्री श्रीमती अर्घाखाँचीमा एसएलसी दिदै
नयाँ सविधान निर्माणको लागी एकजुट हुन आग्रह
अर्घाखाँचीमा जिशिका कर्मचारी,केन्द्राध्यक्ष नै एसएलसी परिक्षामा चिट चोराउन सहयोगी
अर्घाखाँचीको गाउगाउमा गिरिजा बाबुको सम्झनामा शोक सभा
चन्दासगै शिक्षाको ज्योती फैलाउदै अर्घाखाँचीकी चित्रकलाको कथा
खडेरी बड्यौ / अर्घाखाँचीमा मुहान सुक्न थाले
अर्घाखाँचीका गाउगाउमा विमा गर्नेको शख्या बढे्
तरकारी उत्पादन केन्द्र बन्दैछ अर्घाखाँचीको किमडाडा र जगत गाउ
जापानको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठाको बिधालय भवनको निर्माण
अर्घाखाँचीका अधिकांश गाविसहरुमा सहकारी पसलको रमक दुरुपयोग भएको खुलासा
अर्घाखाँचीको जलुकेमा पिउनेपानी सुबिधा पुगेपछि बिरामी हुनेको सख्या घट्यो
कोइरालाको निधनले अर्घाखाँची स्वर्तस्फुर्त रुपमा बन्द,जिल्ला शोकमग्न
युग पुरुष कोइरालाको निधनबाट अर्घाखाँचीबासी, राजनितिक पङ्क्ति स्तब्ध र शोकमग्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736