arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
स्थानिय समाचार

चितवनमा विषालु च्याउ खाँदा बिरामी परेको परिवारका ५ मध्ये ३ जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०६९ आषाढ ४, आइतवार)

-दीपेन्द्र बडुवाल
 
भरतपुर - चार दिन अघि चितवनको कबिलास ७ जुगेडी चौकी स्थित जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेको परिवारका ५ मध्ये ३ जनाको मृत्यु भएको छ । सिकिस्त दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जुगेडीचौकीका बुद्धि बहादुर चेपाङले जंगलबाट तरकारीका लागि ल्याएको च्याउ खाँदा परिवारका ५ जना बिरामी भएको आफन्तले जनाएका छन् । उल्टी आउने, पखाला लाग्ने भएपछि बिरामीलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उपचारका क्रममा शनिबार सांझ बुद्धिका साइला छोराको मृत्यु भएको थियो । आइतबार बिहान माइला छोराको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आइतबार अपरान्ह्र बुद्धीकी श्रीमती सुकमतिको मृत्यु भएको छ । गंम्भीर अवस्थाका बुद्धिको अस्पतालको मेडिकलवार्डमा उपचार भइरहेको छ । उनका जेठा छोराको आइसियुमा राखेर उपचार चलेको छ । दुवैको अवस्था चिन्ताजनक छ ।

बिषालु च्याउ खाएर दुई बर्ष अघि चितवनको लोथर ९ कान्दाका एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
बुटवलमा रोजगारमुलक तालिम
संखुवासभाको जलजलामा तीन जनाको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु
आधा बिहे गरेपछि बेहुली अस्वीकार , बेहुलीका परिवारले गुहारे प्रहरी
पृथ्वी राजमार्गका होटल तथा रेष्टुरेण्डलाई निगरानी
नवलपरासी बर्दघाटको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
श्रमिकको अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड
सकियो फिचर लेखन तालिम
नवलपरासीमा महिला हत्याको विषयलाई लिएर तनाव सिर्जना, चार राउण्ड हवाइ फायर / १५ सेल अश्रु ग्याँस प्रहार
दोलखामा थामी भाषा र संस्कृतिमा पीएचडी गर्ने भन्दै लाखौ रुपैयाँ ठगेर फरार
रौतहटका विभिन्न सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु
सिसिटिभी अध्यक्ष लुम्बिनीमा
बुटवलको कालिकानगरमा भएको दुर्घटनामा परि १ जना घाइते
भूकम्प बाट भएको क्षती प्रति नेपाल चिन मैत्री समाज लुम्बिनी द्वारा दु:ख ब्यत्त
प्रहरी ज्यादतीको विरोधमा हिलेपानी-दिक्तेल सडकखण्ड ठप्प
कपिलबस्तुमा बस दुर्घटना तीनको मृत्यु २० घाईते
टीकाटालो गरेर केटा भागेपछि राजमार्ग अवरुद्ध
नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका दुई पाकिस्तानी नागरिकलाई सार्वजनिक
पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा यात्रु बस लुटियो
आमा समूहद्धारा नै बोक्सी भन्दै कुटपीट