arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थाल्यो text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २०, मंगलवार)

world news

अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थालेको छ। मलेसियामा रहेका विदेशीहरुलाई घरफिर्तीको लागि दिएको समय सकिएलगत्तै मलेसियाले विदेशीहरुलाई पक्राउ गर्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

उक्त धरपटकडमा नेपालीहरु पनि परेको त्यहाँस्थित नेपालीहरुले जानकारी दिएका छन्। अवैध रुपमा बसेकालाई घरफिर्तिको अवसर दिँदा पनि फिर्ता नभएका नेपालीहरु मलेसियाली प्रहरीको निसानामा परिरहेको नेपालीहरुले बताएका छन्।

गएको शनिबारबाट अवैध विदेशीहरु धमाधम पक्राउ पर्न थालेदेखि करिब सय नेपालीहरु परिसकेको बताइएको छ। नेपाली दुतावासले भने त्यसरी अवैधरुपमा बसेका नेपालीलाई मलेसियाको राजधानीमा रहेको नेपाली दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

दुतावासले विज्ञप्ती जारी गर्दै अवैधरुपमा बसिरहेका नेपालीहरुलाई दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको हो।
गएको माघदेखि असार १६ गतेसम्म घरफिर्तीको समय दिएको मलेसियाले उक्त अवधि सकिनेवित्तिकै विदेशीहरुलाई पक्राउन गर्न थालेको छ। ठुलो संख्यामा अवैधरुपमा नेपालीहरु पनि रहेको अनुमान गरिएपनि १५ सयलेमात्र उक्त कार्यक्रममा सहभागी भएका थिए।

सेटोपातीबाट

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
http://go.oclaserver.com/afu.php?zoneid=1465736