arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यमाञ्चल

तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द text size increase   text size decrease   Print    rss (२०६८ वैशाख १३, मंगलवार)

तेह्रथुम - तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो 'रेडियो मेन्छ्यायेम्' को प्रसार सोमवार राति परेको चट्याङले टान्स्फरमरमा क्षति पुगेपछि वन्द भएको छ ।

चट्याङले टान्स्फरमरमा क्षति पुर्‍याएकाले रेडियोको प्रसारण वन्द भएको रेडियोकी स्टेसन म्यानेजर वसुन्धरा सिंजागुले वताइन् । चट्याकाङका कारण रेडियो वन्द हुँदा जिल्लावासी सूचना र मनोरोञ्जनबाट वन्चित भएका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइते
दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी