arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउनेtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)



प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई बिथोल्ने गरी बम आक्रमण गराइएकामा निन्दा गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सुरक्षाको पूर्णप्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

पछिल्ला दिनमा सुरक्षाको वातावरणमा क्रमिक सुधार आएको भएपनि निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकार अझै चनाखो बन्नुपर्ने सुझाव उनको छ ।

अत्यावश्यकीय सामग्रीसहित निर्वाचन कर्मचारीहरु मतदान केन्द्रहरुमा पुगिसकेको जानकारी दिँदै उनले मतदान केन्द्रहरुमा सीसीटीभीको व्यवस्था गर्न निर्देशन दिइएको बताए ।

४५ ओटै जिल्लामा सूक्ष्म अनुगमनकर्ताले काम गरिरहेको पनि उनको भनाइ छ ।

मतदाताहरु मत दिन उत्साहित रहेको भन्दै उनले यसपटक ७० प्रतिशतसम्म मत खस्नसक्ने अनुमान रहेको बताए ।

मौनअवधिभर प्रचारका कुनै काम नगर्न उम्मेदवारहरुलाई आग्रह गर्दै उनले आचारसंहिता उल्लंघन गरिए कडा कारबाही गरिने प्रस्ट गरे ।

निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने पनि डा. यादवको भनाइ छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
http://go.oclaserver.com/afu.php?zoneid=1465736