arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

राष्ट्रिय जनमुक्ति पार्टीले आइतवारदेखि सुरु गरेको तीनदिने नेपाल बन्द फिर्ताtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ४, आइतवार)

राष्ट्रिय जनमुक्ति पार्टीले आइतवारदेखि सुरु गरेको तीनदिने नेपाल बन्द सरकारसँगको वार्तापछि आइतवार अपराह्नदेखि फिर्ता भएको छ । जातीय पहिचानका आधारमा राज्य पुनःसंरचना सुनिश्चित हुनुपर्ने मागसहित उक्त पार्टीले बन्दको घोषणा गरेको थियो । 

सिंहदबारमा आइतवार भएको वार्तामा पार्टीले राखेका माग कार्यान्वयनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयले सम्बन्धित निकायमा आग्रह गर्ने, बन्दका क्रममा गिरफ्तार गरिएका कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्ने र तीनदिने बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको सो पार्टीका स्थायी समिति सदस्य खिलध्वज थापाले जानकारी दिए । 

वार्तामा सरकारका तर्फबाट मन्त्री सत्या पहाडी र उक्त पार्टीका तर्फबाट उपाध्यक्ष केपी पालुङ्गवालगायत सहभागी थिए । थापाका अनुसार बन्दका क्रममा देशभर करिब ५०० कार्यकर्ताको गिरफ्तारी भएको थियो ।
-रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा