arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

जनज्योती मावी चुत्राबेशीका पुर्व प्राध्यापक तथा खाचिकोटका समाजसेवी दिपक शाहको निधनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)

world news

यूवराज थापा 

काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड - ७ साविक खाचिकोट गाबिस -९ डिहिडाँडाका पुर्व प्राध्यापक एवम समाजसेवी दिपक शाहको उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको छ ।

शाहको काठमाडौं स्थित मृगौला उपचार केन्द्र वनस्थलिमा मृगौलाको उपचारको क्रममा निधन भएको हो ।  

लामो समय देखि मृगौला रोगबाट पीडित शाहले भारतको दिल्लीमा समेत उपचार गराएका थिए । शाहको उपचारको लागि ईजरायलबाट यूवराज थापाको पहलमा विदेशबाट समेत नेपालीहरुले आर्थिक सहयोग गरेका थिए । 

शाहले लामो समय सन्धिखर्क  स्थित श्री जनज्योती मावी चुत्राबेशीमा अङ्रेजी बिषयका प्राध्यापक गरेका थिए । भने पछील्लो समय खाचिकोटको डिहिडाँडामा सामाजिक सेवा गर्दै आएका थिए । शाहको निधनले खाचिकोटबासी शोकमा छन् । 

उनको काठमाडौं स्थित पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । शाहका श्रीमती, २ छोरा र १ छोरी रहेका छन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न
सन्धिखकको शान्तिबगैचामा सरसफाई कार्यक्रम सम्पन्न ((फोटो फिचर)
अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की
प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)
डेभाको भगवती माबिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा रेन्बो मन्टेश्वरी जोनद्धारा अभिभावकहरु बीच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन
अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, जनज्योती मावि प्रथम (तस्बिर सहित)
छत्रदेव १, २ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो (तस्बिर, भिडियो सहित)
प्रेस युनियन अर्घाखाँचीमा ५ जना बीच टक्कर
अर्घाखाँचीमा जग्गा कारोबार शून्य, गाउँ -गाउँमा चहलपहल बढ्यो, गाउँमै घडेरी बिक्री सुरु
वाङ्लाको म्यालपोखरी धार्मिक पर्यटकीय स्थल बन्दै, पर्यटकको घुँइचो
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता शुरु (तस्बिर सहित)
सन्धिखर्कको माटे खहरेखोला सामुदायिक वनमा मृत चितुवा फेला
चरम विवादका कारण अन्तर्राष्ट्रिय अर्घाखाँची संपर्क मन्च भंग
http://go.oclaserver.com/afu.php?zoneid=1465736