arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोपtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ११, आइतवार)

राजु अधिकारी
 
झापा  - राजावादीहरुसँग मिलेर पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले सेना समायोजन प्रक्रिया भाँड्ने संकेत पाएपछि समायोजन प्रक्रिया निर्धारित मितिभन्दा अगाडि नै टुंग्याउनुपरेको आरोप माओवादीको संस्थापन पक्षले लगाएको छ।

अध्यक्ष पुष्पकमल दाहालपक्षीय नेता एवं पार्टीको कोचिला राज्य समितिका इञ्चार्ज हरिबोल गजुरेलले शनिबार झापामा संस्थापन पक्षीय कार्यकर्ता भेलामा यस्तो आरोप लगाएका हुन्। 'दरबारीया र अरु दक्षिणपन्थीहरुसँग मिलेर किरणजीहरु सेना समायोजन र शान्ति प्रक्रिया भाँड्न चाहन्थे', गजुरेलले भने, 'त्यही संकेत पाएर हामीले समायोजनको कुरामा अगाडि नै निर्णय लिएका हौं।' माओवादी लडाकु शिविर नेपाली सेनाको मातहतमा ल्याउन चैत ३० सम्मको म्याद थियो। तर, विशेष समितिले २८ गते नै त्यसको निर्णय लिएको थियो।

'जडसुत्रवादीहरु (वैद्यपक्ष) जसरी हुन्छ शान्ति र संविधान भाँड्न चाहन्छन्', लेनिन जयन्तीको अवसरमा विर्तामोडमा आयोजित कार्यकर्ता भेलामा उनले भने, 'तर अब उनीहरु चाहेर पनि सफल हुन सक्दैनन।' प्रशिक्षण भनिएको कार्यक्रममा गजुरेलले आफ्नो मन्तब्यको अधिकांश समय मोहन वैद्य पक्षको आलोचनामा खर्चिएका थिए। शान्ति प्रक्रिया उत्साहजनकरुपमा प्रगतितिर लागेकाले संविधानको काम पनि निर्धारित समयमै हुने दाबी उनले गरे। गजुरेलसँग प्रधानमन्त्री बाबुराम भट्टराई पक्षीय केन्द्रीय सदस्य गंगा श्रेष्ठ पनि आएका थिए।

माओवादीको जिल्ला पार्टी कमिटीले आयोजना गरेको भेला वैद्य पक्षले भने बहिष्कार गरेको छ। संस्थापन पक्षले 'जनसेनाघाति' काम गरेको र त्यसको अनुमोदनका लागि गरिएको कार्यक्रम भएकाले बहिष्कार गर्नुपरेको वैद्य पक्षको भनाई छ। 'जनसेनाघाति काम गरेपछि त्यसको अनुमोदनका लागि जिल्ला चहार्दै हिँडेका हुन्,' कोचिला राज्य समितिका वैद्य पक्षीय सदस्य दयाराम दाहालले भने, 'हामी त्यो जनसेनाघाति कामको पक्षमा छैनौं, त्यसैले भेला बहिष्कार गरेका हौं।'

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप
एमाले झलनाथ खनालद्धारा समृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण भएको भन्दै थपिएको पाँच दिनभित्रै इतिहास रच्ने विश्वास व्यक्त