arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाईtext size increase   text size decrease   Print    rss (२०७४ पौष ५, बुधवार)

world news

काठमाडौं/सरकार गठन कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा बहस भैरहेका बेला वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा जाने तर्खर गरेको छ ।

यस अघि उप प्रधानमन्त्री तथा उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका शक्तिशाली नेता रायमाझि उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हालेर सरकारमा जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।

केपि ओली सरकारमा रहदा नाकाबन्धीको समयमा समेत प्रधानमन्त्रीलाई साथ र सहयोग गरेका रायमाझि ओलीले रुचाएका नेतामा पर्छन । वाम गठबन्धन र पार्टी समायोजनका लागि भनेर उल्लेखनिय सहयोग गरिरहेका रायमाझि अब बन्ने सरकार र पार्टी समायोजनमा समेत अग्रणी जिम्मेवारी निर्भाह गर्ने बताइएको छ ।

पार्टीको दोस्रो तहका नेता नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजित भएका कारण रोलक्रमका आधारमा रायमाझिलाई अगाडी सार्न लागिएको बुझिएको छ । उनी प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाचिँबाट ५० हजार ८ सयको फराकिलो मतान्तरले निर्वार्चित हुने प्रभावशाली नेता हुन ।

यस अघि लगातार दुइ पटक माओवादी केन्द्रको नेतृत्व गरी कृष्ण बहादुर महरा सरकारमा सहभागी भैसकेका कारण रायमाझिलाई आलोपालो प्रणालीका आधारमा पार्टीको नेतृत्व सहित सरकारमा पठाउन लागिएको हो । 

यसका लागि पार्टी भित्रैबाट प्रचण्डलाई अनौपचारिक सुझाव दिइएको स्रोतले जनाएको छ ।

  • nirajan २०७४ पौष १०, सोमवार

    ५० हजार ८ सयको फराकिलो मतान्तरले निर्वार्चित yo bhane ko ke ho? top bdr ko total vote aayeko 50,800 jasto lagchha.   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले पनि सपथ लिए
प्रदेश-७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथ
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
http://go.oclaserver.com/afu.php?zoneid=1465736