arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको ज्यान गएको छ ।

३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका भियतनाम अधिकारीहरुले बताएका छन् ।

टुओइ ट्रे पत्रिकाले जनाएअनुसार भियतनामको मध्य क्षेत्रमा रहेको एक पुल भत्कंदा समाचार संकलनका लागि खटिएका भियतनाम समाचार संस्थाका स्थानीय सन्चारकर्मीहरु समेत परेकोे छ ।

एक स्थानीय वासिन्दा येन बाइले टुओइ ट्रे पत्रिकालाई आफ्नै आँखा अगाडी छोरालाई बगाउँदा उद्दार गर्न नसकेको बताए ।

उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । बाढी पहिरोका कारण बिद्यालय र कलेजहरु बन्द गरिएका छन् भने बिजुली आपूर्ती बन्द हुँदा हजारौं सर्वसाधारण अध्याँरोमा बस्न बाध्य भएको बीबीसीले उल्लेख गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने
चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो
साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदै
भारतका अधिकांश धनाढ्य विदेश पलायन
इजरायली सैनिकलाई १८ महिना जेल
ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको एम्नेस्टीको आरोप
अभिनेत्री बलात्कारको अभियोगमा तीन जना पक्राउ
इरानले नयाँ सैन्य अभ्यास गर्ने
भारतद्वारा एकैपटक १०४ वटा उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान
अमेरिकामा बाँध भत्किपछि एक लाख ३० हजार नागरिक जोखिममा
ग्रिसमा दोस्रो विश्वयुद्धमा राखिएको एक शक्तिशाली बम निष्क्रिय बनाइने
इराकमा शिया समुदाय र प्रहरीबीचको झडपमा पाँच जना मारिए
उत्तर कोरियाद्वारा मिसाइल परीक्षण
ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाउने नयाँ कार्यकारी आदेश जारी गर्ने
भारतको उत्तरप्रदेश राज्यमा विधानसभाका लागि पहिलो चरणको निर्वाचन
फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा ६.७ म्याग्निच्यूडको भूकम्प, चारजनाको मृत्यु
ट्रम्पको आदेशप्रति अमेरिकी अदालतले सोध्योः मुस्लिममाथि विभेद भएको हो कि होइन ?
भारतमा भूकम्पको धक्का, नेपालमा पनि महसुस
अमेरिकाबासी आप्रवासी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन सुरु भएसँगै त्रसित
http://go.oclaserver.com/afu.php?zoneid=1465736