arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरुtext size increase   text size decrease   Print    rss (२०७३ म‌सिर २७, सोमवार)

 

माधव ढुंगाना

        (भैरहवा) आजदेखि रुपन्देहीको छोटकीरामनगर ६ स्थित मझौली चौराहामा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु भएको छ ।

स्थानीय वजंरग समितिको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल, भारत लगायत बंगलादेश र पाकिस्तानका पहलमान सहभागी छन् । आयोजकका अनुसार, प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहंसहित २ सय २६ जना पहलमान भिड्ने छन् । 

प्रतियोगिताको सुरु दिनको खेलमा भारतका प्रतिष्पर्धीलाई पराजित गर्दै नेपालका पहलमानले बर्चस्व जमाएको खेल संरक्षण समितिका संरक्षक देवेन्द्र पाण्डे सागरले बताए ।
बुधवारसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन गर्दै सांसद अब्दुल रज्जाकले कुस्तीलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न सरकारलाई आग्रह गरेका थिए ।

तराईको लोकप्रिय भएरपनि लोपोन्मुख हुन थालेको कुस्ती खेलको संरक्षण गर्नकालागि कुस्तीको साथमा भोजपुरी विरहा कार्यक्रमको आयोजना समेत गरिएको छ ।  कान्तिपुरले लेखेको छ ।     
  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता
विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा
मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत
बेलायतको महिला रग्बी क्लबका खेलाडीले खेललाई लोकप्रिय बनाउन नांगै मोडलिङ गरे
नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा एएफसी सोलडारिटी कपको उपाधि जित्यो