arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

पाल्पाको अर्गलीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्युtext size increase   text size decrease   Print    rss (२०६७ फाल्गुन ५, विहीवार)

पाल्पा - प्राप्त समाचार अनुसार  पाल्पाको अर्गली गाविसस्थित कुँडापानीमा बुधवार विहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बुटवलबाट गुल्मीको जोहाङतर्फ जाँदै गरेको लु १ त ९९३६ नम्बरको ट्याक्टर अर्गलीको कुडापानीमा दुर्घट्ना भएको थियो।
 
दुर्घटनामा परी रुपन्देही मणिग्राम ४ का २५ वर्षीय युवराज पाण्डे र मणिग्राम ८ करहियाका ३२ वर्षीय भीमलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घट्नामा परि मणिग्राम ४ का ट्याक्टर चालक ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँकै सहचालक २२ वर्षीय प्रकाश नेपाली घाइते भएका छन्। उनीहरुको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भैरहेको छ।

दुर्घट्नामा परि ज्यान गुमाएका दुवैजनाको बुधवार नै जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। ओरालो बाटो र पानी परेको कारण चिप्लीएकोले ट्याक्टर पल्टिएको प्रहरीको अनुमान छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
http://go.oclaserver.com/afu.php?zoneid=1465736