arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

पत्रकार मुकेश पोखरेल बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृतtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २४, शनिवार)

world news

हिमाल खबरपत्रिकाका पत्रकार मुकेश पोखरेल बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृत भएका छन् ।


केन्द्रीय बालकल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिने यो पुरस्कार्र  पत्रकारितामार्फत बालबालिकाका क्षेत्रमा उत्कृष्ट योगदान पुराउने विभिन्न नौ जना पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही  रु २५ हजार छ ।


पोखरेलसँगै यो पुरस्कार छापा माध्यमतर्फ रामकला खड्का (उपत्यका अन्नपूर्ण पोष्ट, काठमाडौं), टेलिभिजनतर्फ उपत्यकाबाट सलिना उप्रेति र संस्कृति चालिसे (नयाँ पुस्ता) लाई संयुक्त र कृष्ण अधिकारी (मोफसल, नेपाल टेलिभिजन) लाई प्रदान गरिएको छ ।


यसैगरी रेडियो पत्रकारितार्फत लक्ष्मी बस्नेत (उपत्यकासामुदायिक सूचना नेटवर्क), चिरञ्जिवी तिमल्सिना (सुमन सुस्केरा) (मोफसल स्काइ एफएम, विराटनगर) र कार्यक्रम सञ्चालकतर्फ रुपा शर्मा (उपत्यका मेट्रो एफएम, काठमाडौं) र मनोजकुमार मेहता (रेडियो पूर्वेली आवाज मोरङ) लाई प्रदान गरिएको छ ।

हिमाल खबरबाट






         

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
कथा - प्रयोग
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
गजल:- सोचेको काम आट्न सकउ
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
http://go.oclaserver.com/afu.php?zoneid=1465736