arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
समाज

पत्रकार महासङ्घको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० गते काठमाडौँमा गर्ने निर्णयtext size increase   text size decrease   Print    rss (२०६७ पौष २०, आइतवार)

जनकपुरधाम  - नेपाल पत्रकार महासङ्घको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।जनकपुर र जलेश्वरमा सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले महासङ्घको जिल्ला शाखाको अधिवेशनअन्तर्गत मध्यपश्चिमाञ्चलका जिल्ला शाखाहरुको माघ २७, पूर्वाञ्चलका जिल्ला शाखाहरुको फागुन १, मध्यमाञ्चलका जिल्ला शाखाहरुको फागुन ४, पश्चिमाञ्चलका जिल्ला शाखाहरुको फागुन ७ र सुदूरपश्चिमाञ्लका जिल्ला शाखाहरुको फागुन १० गते जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरिएको छ ।

त्यस्तै उपत्यकाका तीन जिल्लाको अधिवेशन फागुन १३ गते र प्रतिष्ठान शाखाको माघ २४ गते गर्ने निर्णय गरिएको छ ।

निर्वाचन सम्पन्न गर्न हस्त गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ । समितिका सदस्यमा अधिवक्ताहरु रमेश बराल र दिनमणि पोखरेल रहेका छन् ।

बैठकले महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईका नाममा ‘कृष्णप्रसाद भट्टराई’ नामक राष्ट्रिय पत्रकारिता पुरस्कार यसै वर्षदेखि प्रदान गर्ने निर्णय पनि गरेको छ । पुरस्कारको राशि एक लाख राखिएको छ ।
बैठकले पत्रकारहरुको हकहित संरक्षणका लागि पत्रकार कल्याण योजना र दुर्घटना बिमा योजना लागु गर्ने निर्णयसमेत गरेको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले महासङ्घले मिडिया पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गर्ने अवधारणा पनि अघि सारेको बताउनुभयो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख, भीआइपी बुहारीहरुको एउटै पीडा
टेलिकमल घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने
बीबीसी छाडेर रेग्मीको प्रेस सल्लाहकार
मैत्री समाजको पद हस्तान्तरण
नुवाकोटमा बोक्सीको आरोपमा एक ८८ वर्षीया बृद्धामाथि कुटपिट
अर्घाखाँची जिल्ला परिषद् उदघाटनमा शान्ति मन्त्री ल्याउनेमा विवाद
अर्घाखाँचीको नरपानीमा गोली चल्दा २ जना घाइते
तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा सिन्चुवानबाट एक्लै आएर आत्मदाह
अर्घाखाँची संपर्क समिति युएईको भाबपूर्ण श्रदान्जली
पेट्रोल पम्पको रकम हिनामिना गरेको मुद्धामा इनिस्पेक्टर जेल चलान
दश लाख पर्यटक लुम्बिनी भित्र्याउने सरकारको लक्ष्य असफल
प्रधानसेनापति गौरवशमशेर राणा ८ दिने भारत भ्रमणमा जाने
राजविराजमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन सेनापतिको आदेश
चितवन राष्ट्रिय निकुञ्जको ध्रुबे नामक हात्ती अझै मरेको छैन,ध्रुबेलाई मारेपनि सुरक्षामा चिन्ता हुने प्रमुख संरक्षण अधिकृत को भनाइ
राष्ट्रिय स्तरका कलाकारले नचाए र हसाए अर्घाखाचीबासीलाई
बुटवल नगरपालिका तथा आसपासका क्षेेत्रमा विना दर्ता संचालित फर्निचर उद्योगहरुलाई कारवाही गरिने
पाठेघरको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या
नायिका मनिषा कोइरालाको ६ घण्टा लगाएर पाठेघरको अप्रेशन गरियो
भारतीय पत्रकारहरु साताव्यापी भ्रमणका लागि नेपालमा