arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

नयाँ वर्ष २०७४को अर्घाखाँचीमा भव्य स्वागत, जिल्लाभर अनेकौ कार्यक्रम गरिदैtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख १, शुक्रवार)

नरपानीमा 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । नयाँ आशा र उत्साहकासाथ अर्घाखाँची जिल्लामा पनि नव वर्ष २०७४ को भव्य स्वागत गरिएको छ । 

नयाँ वर्षको अवसरमा जिल्लाभर अनेकौ कार्यक्रम गरिएका छन् । सन्धिखर्क, चुत्राबेशीका होटल, रेष्टुरेन्टबारहरुमा जम्मा भई स्थानियले एक आपसमा शुभकामना आदान प्रदान गर्दै रमाइलो गरेका छन् । ठाउँ-ठाउँमा भोज भतेर गरेका देखिन्छन । 

अर्घाखाँचीका गाउँ- गाउँमा पनि मानिसहरु जम्मा भई शुभकामना आदान प्रदान गरेका देखिन्छन । 

उता आज नयाँ वर्ष २०७४ सालको पहिलो दिन जताततै पिकिङ लगायतका सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।  

HAPPY NEW YEAR 2074

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका एक युवाको दिल्लीमा मोटरसाइकल दुर्घटना परि मृत्‍यु
अर्घाखाँचीमा लगभग १२ हजार नयाँ मतदाता थपिए
सन्धिखर्कमा मसालका महामन्त्री मोहन बिक्रम सिंहको चलचित्र फागुन २४ प्रदर्शन
सन्धिखर्कको धरमपानीमा तिज विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न ( भिडियो- फोटो फिचर)
अर्घाखाँची काठमाडौं कलाकार समाजको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर)
बल्कोट - काठमाण्डौ सेवा समाजको तीज विशेष तथा दर खुवाउने कार्यक्रम सम्पन्न (तस्बिर सहित)
किमडाँडाका कृषकले पशुपालनसँगै दूधको बिक्री बढाए, दैनिक ८ सय लिटर दूध सन्धिखर्कका डेरीमा संकलन
सन्धिखर्कमा खुल्ला तिज गित नृत्य प्रतियोगिता तथा ब् हत सास्कृतिक कार्यक्रम सम्पन्न
छत्रदेवको ठुलापोखरामा तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न
अर्घाको बाइसे र चौबिसे राज्यका पालादेखि चल्दै आएको लाखे नाच संकटमा (भिडियो)
ढिकुराको गौचौरदहमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नगर सरसफाई कार्यक्रम सम्पन्न
किमडाँडामा जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया
मालारानी गाउँपालिकाको खन उपल्लाबढाचौरका मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण