arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यपश्चिमाञ्चल

दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु text size increase   text size decrease   Print    rss (२०६८ वैशाख ९, शुक्रवार)

दाङ - दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको घटना स्थलमै मृत्युभएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घोराही लमहि सडक खण्डको लक्ष्मीपुर १ कुइरेपानीमा लमहि बाट घोराही तर्फ आउदै गरेको रा १ त ३५५ नम्बरको ट्याक्टरको बिचको टाएर  फुस्कीएर दुर्घटना हुदा कुइरेपानी निबासि १९ बषिर्य कुमार घर्तीको घटना स्थलमै मृत्युभएको छ ।
 
दुर्घटनामा परेर रामपुर २ निबासि १५ बषिर्य सञ्जय चौधरी र सोही ठाउ निबासी २० बषिर्य बिष्णु श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । घाइते दुबैको

राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैहरेको छ ।

पछिल्लो समयमा दाङ सवारी दुर्घटनामा बृद्धि भैरहेको छ । दुइ दिन अगाडि मात्रै २ जनाको मृत्युभएको थियो भने ४० बढि घाइते भएका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
पर्वतको कुश्मामा भीरबाट खसेर एकजना शिक्षकको मृत्यु
सिन्धुलीमा कमला नदीले बगाउँदा एक जनाको मृत्यु
दैलेखमा बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुद्धारा कर्णाली राजमार्ग अवरुद्ध
नवलपरासीको बेलाटारी तनावग्रस्त, १५ राउण्ड अश्रुग्याँस प्रहार
हेटौडाबाट चितवनतर्फ जाँदै गरेको रात्रिबस एकापसमा ठोक्किादा दुई यात्रुको घटनास्थलमा मृत्यु
सप्तरीको कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव फेला
चितुवाको आक्रमणबाट काभ्रेमा एक बालकको मृत्यु
नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
एकिकृत माओवादीले आठ वर्ष अगाडी सिराहामा मारिएको स्मृति दिवस मनायो
चितवनको मुग्लिन बजारमा रहेका फोहोर होटलहरुमा अनुगमन
काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते
दक्षिणपूर्वी सिरहामा आगलागी हुंदा १० परिवारका ५५ वटा घर गोठ जलेर नष्ट
रौतहटरमा भीषण आगलागी हुंदा एकजनाको मृत्यु
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
लमजुङमा ४.० रिक्टर स्केलको भूकम्प
संखुवासभामा धारीलो खुकुरी हानेर ३५ वर्षीय आफ्नै ज्वाईं हत्या
कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता
पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता
मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर आमाछोरीको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट र घर भत्कदा १-१ जनाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736