arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क सेन्डाँडाका ढालबहादुर मलेसियामा बेपत्ता भएको १७ बर्षपछि फेसबुकको सहायताले फेला परेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २४, शुक्रवार)

तस्बिरमा ढाल  बहादुर  भाट । 

बिदेश गएर मनग्य पैसा कमाउने आफ्नो परिवारलाई सुख दिने सपना बोकेर वैदेशिक रोजगारको लागि मलेसिया गएका सन्धिखर्क ३ सेनडाँडा-छापडाँडाका  ढाल  बहादुर  भाट १७ बर्षपछि फेला परेका छन् । 

कमल विष्ट
 
सन्धिखर्क, अर्घाखाँची (कार्तिक २४) । बिदेश गएर मनग्य पैसा कमाउने आफ्नो परिवारलाई सुख दिने सपना बोकेर वैदेशिक रोजगारको लागि १७ बर्ष पहिले मलेसिया गएका सन्धिखर्क ३ सेनडाँडा- छापडाँडाका शिव बहादुर भाटका छोरा  ढाल  बहादुर  भाट मलेशिया गएको  १ बर्ष पछि नै  सम्पर्क बिहिन  भएपछि घरपरिवार लाई ठूलो शोक आइलाग्यो, बिदेशबाट छोराले पैसा कमाएर ल्याए घरको समस्या समाधानमा टेवा पुग्ला कि भनेर सोचेका बुवा आमालाई छोरो नै लापत्ता भएपछी दुखको पहाड नै खस्यो ।

बिदेशको बिरानो ठाउँ सहजै आफै पुगेर खोजी गर्न समेत असम्भव भएपछी पिता शिबबहादुरले पटक-पटक बिदेशमा रहेका आफन्तजनहरुलाई खोजी गरिदिन आग्रह त गरे तर छोरो आउने पर्खाइमा भाट परिवारले पिडामा १७ बर्ष पार गर्दा पनि अहिले  सम्म  सम्पर्कमा आएनन ।

मलेसियामै रहेका आफन्त भाई भुमिकास्थान नगरपालिका -९ ढिकुराका छवि लाल  गिरिले यसअघि  पनि  मलेशियामा  प्रकाशित पत्रपत्रिका मार्फत सूचना जारी गरि खोजी  गरेता  पनि  सम्पर्क भएको  थिएन । तर गत कार्तिक १२ गते गिरिले  सम्पर्क बिहिन  भएका भाटको  मलेशिया गए  लगत्तै  खिचेको  तस्बिर, बुवा  आमाको फोटो  निजको  नागरिकताको फोटो सहित  सम्पुर्ण विवरण फेसबुक वालमा  पोस्ट गरेपछि सबैले सेयर  गर्दै जाँदा  उनी  सम्पर्कमा आएका  छन । 

उनलाई त्यहाँबाट घर  पठाउने तयारी भैरहेको गिरिले  बताए ।  उनी मलेसियाको क्वालालम्पुर स्थित  एक  कम्पनीमा अबैधानिक कामदारको रुपमा  कार्यरत थिए । गिरीका  अनुसार आवश्यक कागजपत्र संकलन गरि उनी  आगामी  डिसेम्बरसम्म  नेपाल पठाइने छ । 

ढाल  बहादुर  भाटका बुवा आमा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने
खिदीम र भगवतीमा कांग्रेसको चुनावी सभा सम्पन्न, कांग्रेसले चुनाव जित्दा सबै नेपालीको जित हुने पुष्पा भुसालको भनाई
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736