arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पूर्वाञ्चल

सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु text size increase   text size decrease   Print    rss (२०७० आषाढ १७, सोमवार)

राजविराज- जिल्ला कारागार सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमित सिस्वा वेल्ही गाविस२ का ३७ वर्षीय सुरेशकुमार चौधरीको मृत्यु भएको छ।एचआइभी सङ्क्रमित भई मर्नेबाँच्ने दोसाँधमा रहेकाले कारागार ऐन, २०१९ को दफा ११ को उपदफा ३ बमोजिम हाजिर जमानीमा छोड्न निवेदनमार्फत आग्रह गरे पनि कारागार प्रशासनले नछाडेको उनका भाइ छोटु चौधरीले गुनासो गरे।

गत असार १० गते सगरमाथा अञ्चल अस्पताल राजविराजमा जाँच गर्दा एचआइभी सङ्क्रमित फेला परेपछि सुरेशलाई असार १३ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
 
बिपी प्रतिष्ठानले समेत एचआइभी सङ्क्रमित प्रमाणित गरी उपचार हुन नसक्ने भन्दै सुरेशलाई घर फर्काएको कारागार प्रमुख प्रवेशकुमार झाले बताए। अन्य कैदीबन्दीले समेत एचआइभी सङ्क्रमित सुरेशलाई कारागारभित्र प्रवेश गर्न रोक लगाएपछि उनलाई पछिल्लो समय सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको थियो।
 
नेपाली सेनाबाट भागेर मधेसमा सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चामा क्रियाशील सुरेश पछिल्लो समयमा अपहरण मुद्दामा २०६६ चैत १५ गतेदेखि सप्तरी कारगारमा कैदी जीवन बिताइरहेका थिए।
 
RSS

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
पर्साको सतबरियामा जिप दुर्घटना, दुईजनाको मृत्यु
बाराको अर्ना चौकमा ट्याक्टरको ठक्करबाट एक १४ बषिर्य किशोरको मृत्यु
सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीद्बारा मैनाकडेरीबाट दुई जनालाई हतियारसहित पक्राउ
एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्या
इलाममा सत्र दिनदेखि सम्पर्क विहीन रहेका प्राचार्य मृत अवस्थामा फेला
अत्यधिक चिसोको कारण सिराहमा थप एकजनाको मृत्यु
सिरहास्थित एउटै क्याम्पसका १४ सय विद्यार्थीलाई निष्कासित र सबै पेपर रद्द
http://go.oclaserver.com/afu.php?zoneid=1465736