arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

दक्षिणी फिलिपिन्समा आँधीका कारण मृत्‍यु हुनेको संख्या १८० text size increase   text size decrease   Print    rss (२०७४ पौष ९, आइतवार)


दक्षिणी फिलिपिन्समा आँधीका कारण १८० जना भन्दा बढीको ज्यान गएको छ।

आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको अधिकारीहरुले बताएका छन्।

टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ।

टुबोड र पिआगापो शहर सबभन्दा बढी प्रभावित भएका छन्। सयौं घरहरु ढुंगाले पुरिएका छन् । 

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन्। घटनास्थलमा उद्धारकर्मी खटिएका छन्। उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ ।

टेम्बिन आँधी पश्चिमतर्फ अघि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको थियो। आँधी अहिले मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने भए पनि मिन्डनाओ क्षेत्र खासै प्रभावित हुनेमा नपर्ने गरेको पनि अधिकारीहरुले बताएका छन्। यसपटकको आँधीमा भने यहाँ ठूलो क्षति भएको हो।

विभिन्न ठाउँमा गरी करिब १८०  जनाभन्दा बढीको ज्यान गइसकेको त्यहाँका प्रहरीले जनाएका छन्। नदीमा पानीको वहाव बढेपछि सिंगै गाउँ बगाएको छ।

एक हप्ताअघि मात्रै काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो।

- एजेन्सी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
चीन, पाकिस्तान र अफगानिस्तानद्दारा तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील
इन्डियाको काश्मिरबाट आयो डरलाग्दो खबर : दोहोरो गोली हानाहानमा वरिष्ठ नेताको मृत्यु
समुद्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
समुन्द्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
भेनेजुएलाद्वारा ब्राजिलका राजदूत तथा क्यानेडेली एक कूटनीतिज्ञलाई देश निकाला
उत्तर कोरियाद्वारा अन्तर्राष्ट्रिय नाकाबन्दीको कडा शब्दमा निन्दा
दक्षिण कोरियाको जोसेन सहरमा ८ तले भवनमा आगलागी हुँदा २९ जनाको मृत्यु, २६ घाइते
जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने
डीभी परेर अमेरीका आउने आप्रवासीहरु खराब रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्: डोनाल्ड ट्रम्प
http://go.oclaserver.com/afu.php?zoneid=1465736