arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

पर्वतमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्योtext size increase   text size decrease   Print    rss (२०७४ पौष २४, सोमवार)


पर्वतमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको परिवार नियोजन शाखाका अनुसार आर्थिक बर्ष २०७३-७४ मा १ हजार १ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

प्रजनन् स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेको संख्या वर्सेनि बढ्दै गएको हो ।

२०७२-७३ मा पर्र्वतमा झन्डै एक हजार जनाले गर्भपतन गराएकोमा यस बर्ष गर्भपतन गराउनेको सख्ंया बढेको परिवार स्वास्थ्य कार्यक्रमकी फोकल पर्सन सीमा कुंवरले जानकारी दिइन् ।

गर्भपतन गराउन आउनेहरु १५ देखि ४० वर्ष उमेर समूह रहेका छन् । विभिन्न स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्षमा ११ सय ५४ जनाले गर्भपतन गराएका छन् ।

त्यसमध्ये सबैभन्दा धेरै जिल्ला अस्पताल पर्वतबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छ । त्यसैगरी देवीस्थान स्वास्थ्य चौकी तथा हुबास स्वास्थ चौकीमा पुगेर गर्भपतन गराउनेहरु पनि बढी नै देखिएका छन् ।

गर्भ गर्भवती महिलाको इच्छानुसार १२ हप्तासम्मको गर्भपतन गराउन राज्यले नै स्वीकृति दिएपछि पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको हो ।

सानै उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने किशोरीको संख्या बढ्दै गएको परिवार नियोजन संघ पर्वत शाखाले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736