arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित ) text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ७, मंगलवार)

युवराज थापा

तेल्भिभ /इजरायल (अर्घाखाँचीड्ट्कम ) । न मर्छ कला  मर्छन कलाकार फैलाउने हाम्रो परम्परा अनि सस्कार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल साखाद्दारा आयोजित नेपालका दिनदुखी तथा  पीडित कलाकार हरुको सहयोगार्थमा सामुहिक तिहार साङ्गितिक साझ २०७४ भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।


ख्याति प्राप्त रास्ट्रीय कलाकार गायिका तथा मोडल ज्योती मगर र पप गायेक नवराज बस्नेतको साथमा इजरायलमा कार्यरत रहनुहुने स्थानीय  कलाकार हरुको बेजोड प्रस्तुतिमा कार्यक्रम भब्य रुपमा मनोरञ्जनका साथ सम्पन्न भयेको हो ।


उक्त कार्यक्रममा प्रमुख अथिती नेपाली राजदुतावास इजरायलका महामहिम श्री निरन्जन कुमार थापा र कलाकार मंच इजरायलकि अध्यक्ष तथा कार्यक्रमकि सभापती सीता घिसिङ तथा अन्य बिशिस्ट अथितीहरुको पनि उपस्थिति रहेको थियो ।


यस कार्यक्रममा गायिका ज्योती मगरले आफुले पहिरिने पोशाक र ड्रेसको बारेमा आलोचना भोग्दै आएका समस्याहरुको बारेमा बोल्दै नेपालमा बसेर मेरो आलोचना गर्ने हरु राजनीतिक गर्ने ठुला बडा नेताहरु अझैसम्म देशको नौलो मुहार दिन सकेका छैनन र देश र देशको बिकासलाई परिवर्तन गर्न सकेका छैनन तर हामी गाएक गायिका  हामिहरुले पहिरने ड्रेसको  आलोचना सदै भरी खेप्दै आएको र अहिलेसम्म आलोचना धेरै खेप्दै  आउनेमा गायिका  ज्योती मगर नै हो हामीहरु रास्ट्रका गहना हो  हामिहरु हामिहरुको कला र गला श्रम बेचेर खाने मान्छे हो जुन कुरा हामिहरुले येस् देश  र समाजमा आज परिबर्तन गरेर देखाउन सक्छौं त्यो परिवर्तन मेरो आलोचना गर्नेहरुले कदापि गर्न सक्दैनन् भन्दै कार्यक्रममा उपस्थिति इजरायलवासि दर्माहरुको सामु दुखेसो पोखेकी थिइन ।


आजको २१ सौ सताब्दिमा पनि कलाकारहरुलाइ हेर्ने नजर हामिहरुले लगाउने ड्रेस हरुको आलोचना पुरानै पालाको जस्तै रहेको छ । अब हाम्रो देश नेपाल हाम्रो समाजमा हामिले लगाउने कपडा हरुलाइ कसैले न रोक्न र हाम्रो समाजमा ज्योतीको ड्रेस  प्रती आलोचना गर्ने ब्याक्तीहरुले नया सोच नया विचार र नया परम्परालाई अङ्गालि अघाडी बढेमा ज्योती मगरजस्ता रास्ट्रका गहना गायक गायिका हरुले आलोचना भोग्न बाट मुक्त हुनेथियौ कि भनेर दुख पोखेकि थिइन ।


इजरायलको हगनामा हलमा भएको यश कार्यक्रममा गायिका ज्योतिले पहिरेको हाम्रो नेपाली सस्कृती र परम्परालाई झल्काउने  पोशाकले उनको आलोचना र ड्रेस प्रती आलोचना गर्ने सर्जक हरुको मुखमा ताला लगाइदिएकी छिन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736