arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

लिलामी भो (गज़ल)text size increase   text size decrease   Print    rss (२०७३ आश्विन १६, आइतवार)

-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-२१
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

जमानाले दियो धोका,लगन मेरो लिलामी भो
हरायो नामनामेसी,वचन मेरो लिलामी भो

बिताएँ जिन्दगी आधा,मिजासी बातले भर्दै
गए ती शिष्टता व्यर्थै,नमन मेरो लिलामी भो

भयो सद्भावना खोटो,विलायो स्नेह माटोमा
सधैँ नै स्वच्छता छर्ने,पवन मेरो लिलामी भो

डटें संघर्षमा रोजै,समस्या लाख झेलेर
कहानी भैसके सारा,वजन मेरो लिलामी भो

उचालें बोझ आफैँले,कुदें गन्तव्य खोजेर 
बिसाएँ भार के मैले,खकन मेरो लिलामी भो

सुकेँ कैले,भिजें कैले,हजारौं घाम पानीमा
विरानो झैं भएँ ऐले,वतन मेरो लिलामी भो

बहरे हजज मुसम्मन् सालिम
(विधाता छन्द)
८ अक्षरमा विश्राम
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
रैछ (गज़ल)
"मेरो आग्रह"
लागेको छ (गज़ल)
म लड्न तयार छु |
रहेछ (गजल)
बाटाहरु (गजल)
कोमल/ गज़ल
फेस्बुके पिरती
रोइरहेको मेरो देश
भन्छ (गजल)
म चाहन्छु
परदेशी
सिट नम्बर १८ र १९ (कथा)
अमृत सम्झियर पिउन खोज्दा............
अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )
साथी (गज़ल)
रोएँ (गज़ल)
खबर लेख्नु ल ( गजल)
कोरियाबाट भाईको दिदीलाई पत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली