arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

पौड्यालले मुख्य सचिवको पदभार सम्हाल्दैtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण २३, सोमवार)

 काठमाडौं, २२ साउन कायममुकायम मुख्य सचिव लीलामणि पौड्यालले आजबाट पदभार सम्हाल्दैछन् । मुख्य सचिव माधव घिमिरेले हिजोदेखि सेवाबाट अवकाश पाएपछि मन्त्रिपरिषद्ले गरेको निर्णयन अनुसार पौड्यालले आजबाट पदभार ग्रहण गर्न लागेका हुन् ।
 
विहान एक कार्यक्रमकाबीच पौड्यालले पदभार सम्हाल्ने मन्त्रिपरिषदका् कार्यालयले जनाएको छ । पदभारग्रहणपछि विहान ११ बजे सबै मन्त्रालय र संवैधानिक निकायका सचिवहरुलाई मुख्य सचिव पौड्यालले निर्देशन दिने कार्यक्रम तय गरिएको छ ।
 
 २०६३ साउन २२ मा निजामति प्रशासनको उच्च पदमा बढुवा हुनुभएका घिमिरलेले तीन वर्षको पदावधि पूरा गरेर अवकाश पाएका हुन् । घिमिरे विदामा बसेपछि साउन १४ मा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले आजदेखि लागुहुनेगरी पौड्याललाई मुख्य सचिवमा बढुवा गरेको थियो ।
 
पौड्याललाई कायममुकायम मुख्य सचिव छनौट गर्ने प्रक्रिया गलत भएकोभन्दै मुख्य सचिवको दावीगर्दै आएका पाँच जना सचिवहरुले राजिनामा दिएका थिए ।
 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा