arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

प्रधानमन्त्री भट्टराई सहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकोप्टर राप्ती नदी किनारमा आकस्मिक अवतरणtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र ३१, शनिवार)

नेपालगञ्ज - नेपालको एक दैनिक पत्रीका नागरिकले आफ्नो अन्लाईनमा प्रकासित समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराई सहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकोप्टर बाँकेको कचनापुर-५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गरेको छ। जुम्लाका लागि उडेको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण गरिएको हो।


प्रकासित समाचार अनुसार काठमाडौंबाट पाल्पा हुँदै जुम्लातर्फ जानु पर्ने हेलिकोप्टर मौसमको खराबीका कारण भैरहवा-तुल्सीपुर-सल्यानतिर डाइभर्ट भएको थियो। तर त्यो रुटमा पनि मौसम खराब भएपछि चालकले हेलिकोप्टर राप्ती किनारमा अवतरण गराएका हुन्।

हरेक महिना जनताको घरमा बस्ने योजना अन्तर्गत प्रधानमन्त्री भट्टराई आफ्नो टोली सहित जुम्लातर्फ जाँदै थिए। प्रधानमन्त्री आज राति तातोपानी गाविस -१ राँका गाउँका मानसिंह सार्कीको घरमा बस्ने कार्यक्रम थियो। हेलिकोप्टरको आकस्मिक अवतरण भएपछि प्रधानमन्त्रीको जुम्ला भ्रमण अनिश्चित बनेको छ।

'अब हामी नेपालगञ्ज फर्किंदैछौं', टोलीमा रहेका पत्रकार मनऋषि धितालले भने- 'त्यसपछि मौसम हेरेर जाने नजाने तय हुन्छ।'

टोलीमा प्रधानमन्त्री भट्टराई, मुख्य सचिव लिलामणी पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठ, भौतिक योजना मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिबी निवारण कोषका सदस्य महेन्द्र सापकोटा, प्रेस काउन्सिलका सदस्य मनऋषि धिताल सहित छन्।
 
स्रोत: नागरिक

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता