arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)


तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन जिल्लाका सबै सामुदायिक विद्यालयका शिक्षक पुगेका छन् ।

रौतहटको यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले प्रथम चौमासिक तलबअन्तर्गत् गत साउन महिनादेखि तलब र दसैंखर्चसमेत नपाएकोमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदा सोमबार प्रहरीले 'दमन' गरेपछि उनीहरु विद्यालय नै बन्द गरेर धर्नामा उत्रिएका हुन् ।

दमन गर्ने प्रहरीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल यादवले दोषीलाई कारबाही र शिक्षकको तलब निकासा नहुन्जेल विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

ती दुवै स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने ३५० जना शिक्षक–शिक्षिका तलब पाउनबाट बन्चित भएका हुन् । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने
बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्यो
काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाही
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736