arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)


तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन जिल्लाका सबै सामुदायिक विद्यालयका शिक्षक पुगेका छन् ।

रौतहटको यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले प्रथम चौमासिक तलबअन्तर्गत् गत साउन महिनादेखि तलब र दसैंखर्चसमेत नपाएकोमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदा सोमबार प्रहरीले 'दमन' गरेपछि उनीहरु विद्यालय नै बन्द गरेर धर्नामा उत्रिएका हुन् ।

दमन गर्ने प्रहरीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल यादवले दोषीलाई कारबाही र शिक्षकको तलब निकासा नहुन्जेल विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

ती दुवै स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने ३५० जना शिक्षक–शिक्षिका तलब पाउनबाट बन्चित भएका हुन् । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्डद्धारा पार्टी फुटाउनेहरु ईतिहासको पानामा सिमित हुने चेतावनी
मधेशी फोरम लोकतान्त्रिकको भ्रातृ संगठन मधेशी मुस्लिमका सम्पूर्ण सदस्यद्धारा पार्टी परित्याग गरेको घोषणा
भट्टराई सरकारले घोषणा गरेको निर्वाचन वैधानिक: पौडेल
नाम मात्रैको नागरिक बडाप
भविष्यका कर्णधार मानिने स्कूले विद्यार्थीहरु लागू औषधको शिकार हुने क्रम बढ्दै गएको भन्दै सरोकारवालाहरुद्धारा चिन्ता व्यक्त
अध्यादेश मार्फत पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको प्रस्तावलाई विघटित संविधान सभाका ठुला विपक्षी दलहरुद्धारा अस्वीकार
आपसी लडाईका कारण संविधानसभा विघटन: चित्रबहादुर के.सी
"बेसहारा" बालकको जिम्मा प्रधानसेनापतिले लिए / भविष्य राम्रो बनाइदिन्छु भन्नुभाछ"
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य सहित दुई दर्जन कार्यकर्ता कांग्रेसमा प्रबेश
ब्राजिल पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई उच्चस्तरीय भेटवार्तामा व्यस्त
पूर्व युवराज्ञी हिमानी शाहद्धारा सिरहाको औरही गाविसका आगलागी पिडितलाई राहत वितरण
एकीकृत माओवादी सम्वद्ध २० वटा जनवर्गीय संगठन र मोर्चाका अध्यक्षहरुद्धारा नव गठीत नेकपा-माओवादीलाई समर्थन गर्ने घोषणा, केन्द्रदेखि गाउँ तहसम्म कार्यालय हड्प्न खोज्दा ठाउँ ठाउँमा झडप
एमालेद्धारा दलहरुका बीच नयाँ ढंगबाट वार्ताका निम्ति भन्दै सात बहुजातीय प्रदेशको प्रस्ताव
असन्तुष्ट एमालेका जनजाति तथा मधेशी नेताहरुद्धारा तत्काल पार्टी नछाडी आफ्नो विचारको पक्षमा संघर्ष गर्ने
पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दाको अर्को पेसी साउन १० गते
एएफसी च्याम्पियनसिपमा नेपालको यात्रा कठिन
आजदेखि हप्तामा ४२ घण्टा लोड सेडिङ्ग
संविधानसभा विघटन पछि चारतिर मुख फर्काउँदै हिंडेका प्रमुख चार राजनीतिक शक्तिहरुबीच पहिलो पटक भेटवार्ता ( दाहालले भने: सहमति भए राजीनामा गराइदिन्छु)
एमालेले आयोजना गरेको राष्ट्रिय भेलामा जनजाति नेता अनुपस्थित रहेकोबारे पार्टी अध्यक्षले प्रस्टिकरण सोध्ने
नेपालका लागि अमेरिकी नयाँ राजदूत अनुमोदित
http://go.oclaserver.com/afu.php?zoneid=1465736