मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री पुष्पकमल दाहाल

एमडीएमएस खरिद प्रकरण : प्राधिकरणका दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ९१ करोड ९८ लाख बिगो मागदावी

एसईई परीक्षा शुरु : अर्घाखाँचीबाट ८४ वटा बिधालयका २ हजार ९ सय ७२ जना  बिधार्थीहरु परिक्षामा सहभागी हुदै

यस वर्षको एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

नेपाली राजनीतिमा छट्टुहरु हाबी भए : गगन थापा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस सांसद गुरूङलाई २०७९ पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते उनीसहित...

जिल्ला समाचार

राष्ट्रीय जनमोर्चा महिला नेत्री देवकला राउतको निधनमा राजमो अर्घाखाँचीद्वारा शोकसभा सम्पन्न । ( तस्बिर सहित )

-सन्तोष सुनार ,अर्घाखाँची डट्कम । सन्धिखर्क - सन्धिखर्क नगरपालिका वाड ९ तेर्सो चौर गर्लाम निवासी रास्ट्रीय जनमोर्चाका नेता दामोदर राउतको धर्म पत्नी ,पशुपति राउत, बिमला राउत, सबिता राउतकी ममतामयी आमा तथा गोमा राउतको सासु आमा राष्ट्रीय जनमोर्चाका सदस्य महिला नेता...

विश्व समाचार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौँ- प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्ली शराब नीति केसमा उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

रास्वपाले मिलन लिम्बूलाई दियो इलाम २ को टिकट

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।  आज भएको प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता ढकालले बताए । प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको परेको थियो ढकालका अनुसार  लिम्बूलाई...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

निजी विद्यालयले एक महिनामा नेपालीपन झल्कने नाम राख्‍न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- निजी विद्यालयलाई काठमाडौँ महानगरले एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । महानगरभित्र सञ्चालित नेपालीपन झल्कने नाम नभएका निजी विद्यालयलाई एक महिनाभित्रमा नाम परिवर्तन गरी महानगरपालिकाको वेबसाइटमा अपलोड गरिदिन महानगरले आग्रह गरेको छ ।   विद्यालय व्यवस्थापन समितिको निर्णयसहित...

मिसन-२०८४ लाई सफल बनाउन नयाँ सत्तासमिकरण बनाएका हौं : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन-२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताउनुभएको छ । महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट बिचलित नहुने...

पँधेरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या

पाल्पा। पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले...

कर्णालीमा हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा, बेपत्ता युवकको खोजी स्थगित

काठमाडौं । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेकामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई  सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइने बताइएको छ ।...

सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । श्रेष्ठले पत्र लेख्दै १४ चैतमा टीकापुरमा बसेको...

प्रवास समाचार

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछन् । नेपाली समयअनुसार शनिबार दिउँसो पौने चार बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । आज राति पौने आठ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ । शुक्रबारदेखि भारतमा सुरु भएको खेल उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नइ सुपर किङ्ग्स विजयी...

खेल

वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबारको खेल वर्षाले अवरुद्ध भएपछि नेपाल क्रिकेट संघले टी-२० सिरिजको मिति एक दिन पछाडि सारेको हो। नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग शुक्रबारदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्न लागेका हुन्। आयरल्यान्डसँग खेल्ने टी-२० र एक दिवसीय सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा टिम घोषणा गरिसकेको छ। नयाँ तालिका अनुसार नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग टी-२० सिरिजको शुक्रबार पहिलो खेल खेल्न...