arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

अटो लोनमा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइनेtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १०, मंगलवार)

world news

 नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न आयोजित कार्यक्रममा केन्द्रीय बैंक उक्त नयाँ नियम ल्याएको जानकारी गराएको हो । निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त व्यवस्था लागू हुने बैंकले जनाएको छ । सार्वजनिक, भौतिक निर्माण कार्यमा प्रयोग हुने गाडीलाई त्यस्तो व्यवस्था लागू नहुने जनाइएको छ।

बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा मनोमानी ऋण लगानी गर्न थालेपछि राष्ट्र बैंकले लगाम लगाएको गभर्नर चिरञ्जीवी नेपालले बताए ।

बैंक तथा वित्तीय संस्थाहरु ट्रयाकबाट बाहिर जान खोजे उनले भने बाध्य भएर केन्द्रीय बैंकले लगाम लगाएको हो।
उनले बैंक तथा वित्तीय संस्थालाई होसियारी पूर्वक लगानी गर्न पनि सुझाए।

यसअघि चालू आर्थिक वर्षको असार ३० गते सार्वजनिक गरिएको मौद्रिक नीतिमा केन्द्रीय बैंकले जग्गा तथा शेयर धितो लगानीमा कडाइ गरेको थियो।

गभर्नर नेपालका अनुसार केन्द्रीय बैंकले ६ ओटा वाणिज्य बैंकको कर्जानिक्षेप अनुपात(सिसिडी) रेसियो नाघेकोले कारवाही गर्ने तयारी गरेको छ।   समाचारमा उल्लेख छ । 

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
भक्तपुरका भूमि सुधार कार्यालय शाखा अधिकृतलाई चार लाख घुस सहित पक्राउ
शेयर बजारमा पुनः गिरावट
बुटवलमा एघारौ प्राङ्गगारिक कृषि मेला सुरु
ब्यबसायीहरुको हक र अधिकारका निम्ति काम गर्छु: बस्नेत
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकनकर्ताको भिड
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
http://go.oclaserver.com/afu.php?zoneid=1465736