arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २२, विहीवार)

world news

  केशब पोखरेल/दक्षिण कोरिया

 अर्घाखाँची सम्पर्क मंन्च दक्षिण कोरियाको पहलमा संकलन गरिएको राहत रकम वाढिबाट अति प्रभावित पुर्वि जिल्ला सप्तरिकाे टिलाहिटि कैलालिको बस्ति निर्माणको लागि दिईएको छ |

 न्युज 24 टेलिभिजन र जनता विकास वैंकको सहकार्यमा संचालित वस्ति निर्माण अभियानको लागि मन्चले संकलन गरेको एक लाख ऊन्नाईस हजार पाँच रुपैया न्युज 24 टेलिभिजनको चर्चीत कार्यक्रम "सिधा कुरा जनतासंग" मार्फत हस्तान्तरण गरिएको छ | 


उक्त रकम लेखानिरिक्षण अधिकृत सुदन कुमार पोखरेलले हस्तान्तरण गरेका थिए |मन्चका ऊपाध्यक्ष मिनराज पोखरेलको संयोजकत्वमा ऊक्त रकम संकलन गरिएको थियो | यसअघिपनि अ. खा सम्पर्क मन्चले विभिन्न सामाजिक एंव परोपकारि कार्यक्रमहरु संचालन गर्दै आएको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेल ले जानकारि गराए|

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नेपाली राजदुतावास बहराइनमा अन्तरक्रिया कार्यक्रम
दिल्लीमा प्रवासी नेपाली संघको दशैँ मिलन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अदालतले तोकेको ब्लडमनि बुझाउन नसक्दा चार बर्ष देखि साउदीको जेलमा
युएईमा रहेका नेपालीलाई न्युजले भन्दा बढी नक्कली पत्रकारले त्रसाए
युएईमा लगभग सबै नेपाली संघसंस्था बन्द हुने, नेपालबाट बढीमा पाँच वटा मात्र संघसंस्थाहरु खोल्न पाउने नियम लागू, नियम तोडेमा कारवाही
जिफन्ट सहयोग समूह साउदी अरबको प्रथम अधिबेशन साउदी अरबको दमाममा सम्पन्न
देश बिकास नै अबको निकास भन्दै बाबुराम भट्टराई कोरियामा
प्रधानमंत्री ''प्रचण्ड'' दिल्ली स्थित नेपाली राजदुतावासमा
यूएइमा फोनिज गठनको तयारि
नेपाली कलाकार समुह नागले पहिलो बार्षिक उत्स्वव मनायो
नेपाल बृद्दाश्रम बन्ने खतरा बढ्यो, स्वदेशमै रोजगारीको बाताबरण बनाउनु पर्छ : नारायणकाजी श्रेष्ठ
साउदी अरबको रियादमा भलिबल प्रतियोगिता सम्पन्न
दिल्ली स्थित नेपाली देशभक्त आवाजको पहलमा एक नेपाली महिलाको उद्दार
अर्घाखाँची संपर्क समितीद्वारा अहिले सम्म कै सबै भन्दा सस्तो टिकटदरमा भब्य कार्यक्रम सम्पन्न
एनआरएन साउदीले सुरु गर्यो , आपतकालीन उद्धार कोष
ओमानमा "प्रगतिशील तीज बिशेष कार्यक्रम"
साउदीमा विशेष तिज कार्यक्रम सम्पन्न
पोर्तुगल नेपाल डेनमाकर्कको मैत्री संगठनको साधारण सभा तथा तथा हरितालिका तीज २०१६ एक कार्यक्रम गरी सम्पन्न
दक्षिण अमेरिकी मुलुक चिलीमा मनायो NSC ले तीज बिशेष कार्यक्रम
हातेमालोको आठौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सरोज सापकोटा
http://go.oclaserver.com/afu.php?zoneid=1465736